कला/साहित्य
‘मेरा बीज अक्षरहरू’ सार्वजनिक
काठमाडौँ, पुस ३ : इञ्जिनीयर डा हेमनाथ घिमिरेको सातौँ कृति ‘मेरा बीज अक्षरहरू’ कविता सङ्ग्रह सार्वजनिक भएको छ । सङ्ग्रहमा गद्यशैलीका ३१ वटा कविता छन् । बङ्गलादेशको पद्मा नदीमा छ…
रमेश विकलका दुई पुस्तक लोकार्पण, छ पुरस्कृत
काठमाडौँ, पुस २ : साहित्यकार रमेश विकलको १४औँ स्मृति दिवसका अवसरमा दुई पुस्तक लोकार्पण भएका छन् । साहित्यकार विकलका प्रतिनिधि कथा र चार पुस्ताका कथा काठमाडौँ क्षेत्र नं ३ का…
मालिका केशरीलाई दिइयो आभाष उत्कृष्ट साहित्य पुरस्कार, २०७८
काठमाडौँ, पुस १ : आभाष उत्कृष्ट साहित्य पुरस्कार, २०७८ साहित्यकार मालिका केशरी उपनामले परिचित प्रकाशकुमार श्रेष्ठलाई प्रदान गरिएको छ । आभाष पुरस्कार कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा केशरीको तिब्बती…
भूपि काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई
गण्डकी, मङ्सिर २६ : कवि भूपि शेरचनको स्मृतिमा उनका परिवारबाट स्थापित थकाली सेवा समिति पोखराद्वारा प्रदान गर्ने यस वर्षको भूपि काव्य पुरस्कार काठमाडौँकी उषा शेरचनलाई दिइने भएको छ । पुरस्कार…
दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठान : चार साहित्यकार पुरस्कृत
काठमाडौँ, मङ्सिर २६ : दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले विभिन्न चार साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले रु ५५ हजार पाँच सय ५५ पुरस्कार राशि रहेको दैवज्ञ विशिष्ट स्रष्टा सम्मानबाट…
यस वर्षको भैरव अर्याल स्मृति पुरस्कार घोषणा
काठमाडौँ, मङ्सिर २३ : नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार यस वर्ष प्राप्त गर्नेको नाम सार्वजनिक भएको छ । भैरव पुरस्कार गुठी जोरपाटीले आज सार्वजनिक गरेको…
साझा पुरस्कार, २०७८ प्राध्यापक नीलमणि ढुङ्गानालाई
पाटन,मङ्सिर २१ : साझा पुरस्कार–२०७८ व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोषका सृजनाकार प्राध्यापक नीलमणि ढुङ्गानालाई प्रदान गरिएको छ । साझा प्रकाशन स्थापना दिवसका अवसरमा आयोजित साझा पुरस्कार अर्पण समारोहमा भूमि व्यवस्था, सहकारी…
खिलशर्म–राजीवलोचन जोशी पुरस्कार साहित्यकार फुयाँललाई
काठमाडौँ, मङ्सिर १७ : यस वर्षको खिलशर्म–राजीवलोचन जोशी स्मृति पुरस्कार वरिष्ठ साहित्यकार श्रीहरि फुयाँललाई प्रदान गरिएको छ । खिलशर्म–राजीवलोचन जोशी प्रतिष्ठानद्वारा राजीवलोचन जोशीको ९४औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित…
तीन स्रष्टालाई भारती खरेल स्मृति पुरस्कार
काठमाडौँ, मङ्सिर १६ : साहित्यसाधिका भक्तिमती भारती खरेलको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट तीन जना व्यक्तित्वलाई सम्मानित गरिएको छ । भारती खरेल प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा यस वर्षको पुरस्कार…
शर्माको ‘जीवन एक, घुम्ती अनेक’ पुस्तक विमोचन
काठमाडौँ, मङ्सिर १५ : सहप्राध्यापक एवं अधिवक्ता थम्मलाल शर्माको ‘जीवन एक, घुम्ती अनेक’ पुस्तक विमोचन गरिएको छ । अधिवक्ता शर्माले आफ्नो जीवनमा भोगेका भोगाइलाई समेटेर तयार पार्नुभएको उक्त पुस्तक आज…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२






