कला/साहित्य

कवि कैलाशकुमार पाण्डेयको ‘आकाश छुने रहर’ बजारमा

 असोज ०८, २०७९

काठमाडौं, असोज ८ : कवि कैलाशकुमार पाण्डेयको नवीनतम कविताकृति ‘आकाश छुने रहर’ बजारमा आएको छ । गीत, गजल र कवितामा यसअघि नै चार कृति प्रकाशित गरिसकेका पाण्डेयको आकाश छुने रहर पाँचौँ…

बङ्गलादेशी कलाकारको प्रदर्शनी

 असोज ०७, २०७९

काठमाडौँ, असोज ७ : मिथिला यें आर्ट ग्यालरीमा बङ्गलादेशका ५० कलाकारको कला प्रदर्शनी सुरु भएको छ । बङ्गलादेशस्थित आर्टशाला केन्द्रमा आबद्ध कलाकारको  समूहले गिरिजाप्रसाद कोइराला फाउन्डेसन र कला तथा संस्कृति…

रङ्गकर्मी पोखरेललाई नाट्य सङ्गीत सम्मान

 असोज ०५, २०७९

काठमाडौँ, असोज ५ : हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानले आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी सङ्गीत, नाट्य तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।…

फेवाको किनारबाट रङकर्मीले देखे ‘प्योर प्रकृति’

 असोज ०४, २०७९

पोखरा, असोज ४ : विश्वमै ख्यातिप्राप्त पर्यटकीय नगरी पोखरा, अनि यसको मुटु फेवातालका किनारमा पर्यटकको चहलपहल थियो । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल र आसपासका दृष्यपान गर्दै आफ्नै लयमा रमाइरहेका थिए…

फुर्का नाच संरक्षणमा महिला

 असोज ०३, २०७९

हुम्ला, असोज ३ : सर्केगार्ड गाउँपालिका–६ को बराईगाउँमा महिलाले मात्र नाच्ने फुर्का नाचको संरक्षणमा महिलाहरू लागेका छन्। पछिल्लो पुस्ता सबै पढ्न लेख्न थालेपछि लोप हुने चिन्ता देखिएपछि  महिला आफैँ यसको…

बादलुको घुम्टोले घप्लक्क छोपिदिँदा …

 असोज ०२, २०७९

पोखरा, असोज २ : सुन्दरताको वर्णन गर्न नसकिने पोखरालाई यसपालि बादलुको घुम्टोले घप्लक्क छोपिदियो । यहाँ आएका नेपालसहित चार देशका एक सय १८ कलाकार (चित्रकार)को मनमा केही अमिलो पारिदियो ।…

कलाकारद्वय श्रेष्ठ र आचार्य सम्मानित

 असोज ०१, २०७९

काठमाडौँ, असोज १ : वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सम्मानित हुनुभएको छ । काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफएम ९४.६ को २३औँ स्थापना दिवसका अवसरमा उहाँहरूलाई जनही ५० हजार रुपियाँसहित…

‘कालजयी नेपाली कविता’ प्रकाशित

 असोज ०१, २०७९

काठमाडौँ, असोज १ : कवि एवं कूटनीतिज्ञ कृसु क्षेत्रीले ‘कालजयी नेपाली कविता’ नामक ऐतिहासिक कृतिको सम्पादन गर्नुभएको छ । सुवानन्द दासको पहिलो नेपाली कविता ‘पृथ्वीनारायण’ (विसं १८३१) देखि समकालीन कविता…

गुलजार ए अदबद्वारा कवि सम्मेलन

 भदौ ३१, २०७९

नेपालगञ्ज, भदौ ३१ : बाँकेका उर्दु साहित्यकारहरूको साझा सङ्गठन गुलजार ए अदबले निरन्तर उर्दु कवि सम्मेलन र अन्य साहित्यिक गतिविधि गर्दै आएको छ । उर्दु भाषा सँगसँगै अन्य सबै भाषा…

डा. कोइरालाको पुस्तक ‘हृदय’ विमोचित

 भदौ २९, २०७९

काठमाडौँ, भदौ २९ : डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विमोचन भएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा डा. भगवान कोइरालाले ‘ओपन हार्ट सर्जरी’ गर्नुभएका १३ वर्षीया एलिजा सन्त र…