अन्तर्राष्ट्रिय
आगलागीमा परी २७ जनाको मृत्यु भएको गुजरातका गृहमन्त्री सङ्घवीद्वारा पुष्टि
अहमदाबाद, गुजरात, १ जेठ : राजकोटको बालबालिका खेल्ने स्थान (गेम जोन) मा शनिबार साँझ ४ः३० बजे भएको भीषण आगलागीमा परी बालबालिकासहित २७ जनाको मृत्यु भएको गुजरातका गृहमन्त्री हर्ष सङ्घवीले पुष्टि…
अफगान्स्तानमा महिलामाथि लगाइएको प्रतिबन्धले बालविवाहको संख्या २५ प्रतिशतले बढ्ने
काबुल, अफगानिस्तान, १३ जेठ : तालिबान सरकारले महिला र युवतीहरूमाथि लगाएको प्रतिबन्धले अफगानिस्तानमा बालविवाहको सङ्ख्या पच्चीस प्रतिशतले बढ्ने संयुक्त राष्ट्र सङ्घले जनाएको छ । संयुक्त राष्ट्र महिला, आप्रवासनका लागि अन्तर्राष्ट्रिय…
गुजरातको आगलागीमा परी मृत्य हुनेको सङ्ख्या २० पुग्यो
नयाँदिल्ली, १२ जेठ : भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको अधिकारीले जनाएका छन् । राजकोटका प्रहरी आयुक्त राजु भार्गवले…
बन्धक मुक्त गराउन इजरायल गाजासम्बन्धमा पुनः वार्ता गर्ने सोचमा
जेरुसेलम, १२ जेठ : अमेरिका र इजरायली अधिकारीबीच पेरिसमा भएको बैठकपछि इजरायलका एक अधिकारीले गाजामा रहेका बन्धक मुक्त गर्ने सम्झौतामा पुग्ने उद्देश्यले ‘यसै हप्ता’ वार्ता लाई नवीकरण गर्ने सरकारको ‘मनसाय’…
भारतीय लोक सभाका लागि सम्पन्न छैठौँ चरणको निर्वाचनमा ५७.७ प्रतिशत मतदान
नयाँदिल्ली, १२ जेठ : लोकसभा निर्वाचनको ५८ संसदीय निर्वाचन क्षेत्रहरूको लागि छैठौं चरणमा गरिएको मतदानमा शनिबार साँझ ५ बजेसम्म ५७.७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । पश्चिम बङ्गालमा…
युक्रेनलाई २७ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने अमेरिकाको घोषणा
वासिङ्टन डीसी (अमेरिका), १२ जेठ : संयुक्त राज्य अमेरिकाले शुक्रबार युक्रेनका लागि २७ करोड पचास लाख अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ । सहायतामा गोला बारुद, आर्टिलरी…
निर्यात बढाउन पाकिस्तानले चीनको उदाहरण पछ्याउने : पाकिस्तानी प्रधानमन्त्री
इस्लामाबाद, १२ जेठ : पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो देशले गरिबी उन्मूलन र विदेशी मुद्रा भण्डार बढाउन निर्यात बढाउन चीनको अनुभवबाट सिक्ने बताउनुभएको छ । आफ्नै कार्यालयमा आयोजित बैठकमा सरिफले ७०…
अस्ट्रेलियाली मन्त्रीद्वारा इजरायललाई आइसीजेको फैसलाको पालना गर्न आग्रह
क्यानबेरा, १२ जेठ : अस्ट्रेलिया सरकारका एक वरिष्ठ मन्त्रीले इजरायललाई दक्षिणी गाजामा सैन्य आक्रमण रोक्न अन्तर्राष्ट्रिय अदालत (आइसीजे)को आदेशको पालना गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत आइसीजेले शुक्रबार…
अन्तर्राष्ट्रिय अदालतले आक्रमण रोक्न आदेश दिएपछि इजरायलद्वारा रफाहमा आक्रमण
रफाह (प्यालेस्टिनी क्षेत्र), १२ जेठ : हमासले अक्टोबर ७ मा सुरु गरेको युद्धको युद्धविराम खोज्ने प्रयासबीच संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय अदालतले दक्षिणी सहरमा सैन्य कारबाही रोक्न आदेश दिएको एक दिनपछि शनिबार…
भारतमा लोकसभा चुनावको छैटौँ चरणमा मतदान हुँदै
नयाँदिल्ली, १२ जेठ : जारी लोकसभा चुनावको छैटौँ चरणको मतदान शनिबार बिहान छ वटा राज्य र दुई केन्द्र शासित प्रदेश (युटी)मा फैलिएको ५८ संसदीय निर्वाचन क्षेत्रमा भइरहेको छ । बिहान ७…






