अन्तर्राष्ट्रिय

रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० भन्दा बढी व्यक्तिको मृत्यु

 असार २५, २०८१

किएभ, युक्रेन, २४ असार : रूसी क्षेप्यास्त्र युक्रेनको राजधानीस्थित एक बाल अस्पतालमा ठोक्किएको छ । उक्त आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ । त्यसैगरी, मध्य युक्रेनी शहर क्राइभी रिहमा…

भारतका प्रधानमन्त्री मोदी रूस र अस्ट्रिया भ्रमणका लागि प्रस्थान

 असार २५, २०८१

नयाँदिल्ली, २४ असार : प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार दुई राष्ट्रको भ्रमणका लागि रूसको मस्को प्रस्थान गर्नुभएको  छ । उहाँलाई राष्ट्रपति भ्लादिमिर पुटिनले २२ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन आमन्त्रित…

तलब वृद्धिको माग गर्दै सामसुङका कर्मचारी तीन दिने हडतालमा

 असार २५, २०८१

ह्वासियोङ (दक्षिण कोरिया), २४ असार : दक्षिण कोरियाली विशाल प्रविधि कम्पनी सामसुङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको विषयमा सोमबारदेखि तीन दिने आमहडताल सुरु गरेका छन् । सियोलबाट एक घण्टा दक्षिणमा…

काश्मिरमा गोली लागी आठ जनाको मृत्यु

 असार २४, २०८१

नयाँदिल्ली, २३ असार : भारत प्रशासित काश्मिरमा भएको गोली हानाहानको दुईवटा छुट्टै घटनामा दुई जना सैनिक र छ जना सन्दिग्ध आतङ्कवादी मारिएको प्रहरीले आइतबार जनाएको छ । काश्मिरका प्रहरी महानिरीक्षक…

इरानका नवनिर्वाचित राष्ट्रपति पेजेस्कियनले आगामी महिना कार्यभार सम्हाल्ने

 असार २४, २०८१

तेहरान, २३ असार : इरानका मसूद पेजेस्कियनले इस्लामिक गणतन्त्रको नवौँ राष्ट्रपतिको रूपमा अगस्टको सुरुमा संसद्समक्ष शपथ ग्रहण गर्नुहुने  इरानी सञ्चारमाध्यमले आइतबार जानकारी गराएको छ । “राष्ट्रपतिको शपथ ग्रहण समारोह अगस्ट ४…

अमेरिकामा गर्मीले जनजीवन प्रभावित

 असार २४, २०८१

न्युयोर्क, २३ असार : अमेरिकामा १३० मिलियन अर्थात् १३ करोड भन्दा बढी सर्वसाधारण तातो लहरको कारण प्रभावित भएका छन् । नेशनल वेदर सर्भिस (एनदब्लुएस) का मौसमविद् ज्याकब एशरम्यानका अनुसार बढ्दो तापक्रमले…

बङ्लादेशका प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान

 असार २४, २०८१

ढाका (बङ्गलादेश), २४ असार : बङ्लादेशका प्रधानमन्त्री शेख हसिना चिनियाँ प्रधानमन्त्री ली किआङको निमन्त्रणामा चीनको चारदिने राजकीय भ्रमणमा बेइजिङका लागि ढाकाबाट सोमबार प्रस्थान गर्नुभएको छ ।  हसिनाको चीन भ्रमणले बङ्गलादेश र…

लेबनान–इजरायल सीमा तनाव वृद्धिको चेतावनी

 असार २३, २०८१

संयुक्त राष्ट्रसङ्घ, २२ असार : संयुक्त राष्ट्र सङघले शुक्रबार ब्लू लाइन भनेर चिनिने लेबनान–इजरायल सीमामा बढ्दो झडपबारे गम्भीर चिन्ता व्यक्त गरेको छ । लेबनानी र इजरायली सेनाबिच गोलीबारीको आदानप्रदान बढेपछि बढ्दो…

बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव

 असार २२, २०८१

लन्डन, २१ असार : बेलायतको प्रधानमन्त्री बनिरहने अभियानमा ऋषि सुनकमा राजनीतिक स्पर्शको अभाव देखिएको छ । शुक्रबार भएको निर्वाचनमा लज्जास्पद हारअघि कन्जरभेटिभ पार्टीका समस्याहरू गम्भीर थिए तर बेलायतका सबैभन्दा धनी…

इजरायली टोली गाजासम्बन्धी सम्झौताका लागि कतार जाने

 असार २२, २०८१

जेरुसेलम, २१ असार : इजरायल हमास युद्धभएको करिब नौ महिनापछि गाजामा हमास प्यालेस्टिनी लडाकूले बन्धक बनाएका व्यक्तिहरूलाई मुक्त गर्ने पछिल्लो प्रयासका लागि इजरायलका गुप्तचर प्रमुख शुक्रबार कतारमा जाने अपेक्षा गरिएको छ…