अन्तर्राष्ट्रिय

इजरायली प्रतिनिधिमण्डल गाजा युद्धविराम वार्ताका लागि कायरो जाने

 असार २९, २०८१

जेरूसेलम, २८ असार : गाजामा यसै साता भएको युद्धविराम वार्तालाई निरन्तरता दिन इजरायली प्रतिनिधिमण्डल बिहीबार साँझ इजिप्टको कायरोतर्फ गएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले जनाएको छ । कार्यालयद्वारा जारी विज्ञप्तिमा…

नाटोद्वारा युक्रेनलाई एफ–१६ लडाकू विमान हस्तान्तरण सुरु

 असार २८, २०८१

वासिङ्टन, २७ असार : नाटोको ७५औँ वार्षिकोत्सवको अवसरमा वासिङ्टनमा आयोजित शिखर सम्मेलनमा किएभलाई गठबन्धनमा अन्तिम सदस्यताका लागि वाचा गर्दै सहयोगी राष्ट्रहरूले बुधबार युक्रेनमा एफ–१६ लडाकू जेटहरू हस्तान्तरण गर्न थालेको घोषणा गरेका…

बैङ्क अफ कोरियाको १२ औँ पटक ब्याज दर फ्रिज

 असार २८, २०८१

सियोल, २७ असार : दक्षिण कोरियाको केन्द्रीय बैङ्कले बिहीबार १२ औँ सत्रका लागि ३.५  प्रतिशतमा प्रमुख दर फ्रिज गरेको छ । अप्रिल २०२२ देखि जनवरी २०२३ सम्म लगातार सात पटक दर…

मलेसियामा नीतिगत व्याजदर तीन प्रतिशत कायम

 असार २८, २०८१

क्वालालम्पुर, मलेसिया, २७ असार : मलेसियाको केन्द्रीय बैङ्कले बिहीबार नीतिगत व्याजदर (ओपिआर) लाई प्रतिशतमा कायम गरेको छ । बैंक नेगारा मलेसियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हालको ओपिआर स्तरमा मौद्रिक नीतिको…

चीनमा १०४ जिउँदो सर्प ट्राउजरमा राखी तस्करी गर्दै गरेको अवस्थामा पक्राउ

 असार २७, २०८१

बेइजिङ, २६ असार : चीनको मुख्य भूमिमा १०० भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको चीनको भन्सार प्रशासनले जनाएको छ । चीनको भन्सार कार्यालयले मङगलबार…

गाजा युद्धविराम प्रस्तावमा हमासको सकारात्मक प्रतिक्रिया

 असार २६, २०८१

गाजा, २५ असार : हमासले गाजाको युद्धविराम प्रस्तावसँग सकारात्मक र लचिलो रहेको जिकिर गर्दै अर्को कदम चाल्नु इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दायित्व भएको हमासका एक वरिष्ठ अधिकारीले बताएका छन् । “यदि…

रुसको रक्षा मन्त्रालयद्वारा ३८ युक्रेनी ड्रोन नष्ट गरेको दाबी

 असार २६, २०८१

मस्को, २५ असार : रुसी सेनाले गत राति सीमा नजिक ३८ युक्रेनी ड्रोन नष्ट गरेको मन्त्रालयले दाबी गरेको छ । मङ्गलबार आस्ट्राखानका गभर्नर इगोर बाबुस्किनले भन्नुभयो, “युक्रेनले यस क्षेत्रलाई लक्षित गरी…

जाम्बियामा कोभिड–१९ का सङ्क्रमित बढे

 असार २६, २०८१

लुसाका, २५ असार : जाम्बियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । सोमबार जाम्बियाका स्वास्थ्यमन्त्री सिल्भिया मासेबोले पत्रकार सम्मेलनमा गत मे र जुनको बीचमा करिब तीन हजार ७०…

नासाको क्यूरी मिसनले सौर्य रेडियो तरङ्ग अन्वेषण गर्ने

 असार २६, २०८१

न्युयोर्क, २५ असार : सूर्यबाट आउने रेडियो वेव उत्पन्न हुने स्रोतको खोजीका लागि नासाको क्यूबसैट रेडियो इन्टरफेरोमेट्री एक्सपेरिन्ट (क्यूरी) मङ्गलबार प्रक्षेपण गरिएको छ । क्यूरीले युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए)को एरियन–६…

इन्डोनेसियामा बाढी पहिरोले ११ जनाको मृत्यु, १७ व्यक्ति बेपत्ता

 असार २५, २०८१

जकार्ता, २४ असार : इन्डोनेसियाको गोरोन्टालो प्रान्तको बोन बोलान्गो रिजन्सीमा सुनको खानीमा ठोक्किएको पहिरो र आकस्मिक बाढीबाट प्रभावित भई मृत्यु हुनेको सङ्ख्या ११ पुग्नुका साथै १७ जना बेपत्ता भएको विपद्…