अन्तर्राष्ट्रिय
अन्तर्राष्ट्रिय विद्यार्थी सीमित गर्ने योजना अस्ट्रेलियाको अर्थतन्त्रका लागि घातक
क्यानबेरा (अस्ट्रेलिया), १९ असार : अस्ट्रेलियाको सबैभन्दा ठुलो व्यापारिक समूहले विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने सरकारको योजनाले अर्थतन्त्रलाई क्षति पुर्याउने चेतावनी दिएको छ । अस्ट्रेलियाका एक सयभन्दा बढी ठुला निगमका प्रमुख…
एआई पेटेन्ट दर्तामा चीन अग्रणी : राष्ट्रसङ्घ
जेनेभा, १९ असार : अत्याधुनिक जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (जेनएआई) को प्रयोगबाट गरिएका आविष्कारहरूको अन्तर्राष्ट्रिय पेटेन्ट दर्तामा चीन अग्रणी रहेसँगै यसको सङ्ख्या छ वर्षमा आठ गुणाले बढेको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको…
अजिङ्गरको पेटभित्र मृत महिला फेला
माकासर, इन्डोनेसिया, १९ असार : मध्य इन्डोनेसियामा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ । आफ्नो बिरामी बच्चाका लागि औषधि किन्न मङ्गलबार बिहान घरबाट निस्किएपछि ३६…
आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो
गुवाहाटी, आसाम, १९असार : भारी बर्षापछि आसाममा आएको बाढीको कारण अहिलेसम्म ३८ जनाको ज्यान लिएको छ । विगत २४ घण्टामा बाढीमा डुबेर तीन जनाको मृत्यु भएको छ । जुलाई–२ मा…
इजरायली निर्देशनपछि राष्ट्रसङघीय मानवीय सहयोग समूह चिन्तित
संयुक्त राष्ट्रसङ्घ, १९ असार : संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयोग समूहले मङ्गलबार खान युनूस र राफाह प्रान्तको ११७ वर्ग किलोमिटर क्षेत्र खाली गर्न दशौँ हजार गाजावासीलाई आदेश दिएको भन्दै यसप्रति गहिरो…
भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो
हाथरस (भारत), १९ असार : उत्तरी भारतमा आयोजित हिन्दु धार्मिक सभामा मङ्गलबार भएको घातक भागदौडका कारण घाइते भएका थप २४ व्यक्तिको मृत्युसँगै बुधबारसम्ममा मृत्यु हुनेको सङ्ख्या १२१ पुगेको छ । प्रहरी…
गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण
देइर एल–बालाह (प्यालेस्टिनी क्षेत्र), १९ असार : विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी क्षेत्रमा एक लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका…
आइओएफद्वारा करिब ३८ हजार प्यालेस्टिनी नागरिकको हत्या
गाजा, १८ असार : इजराइली कब्जाकारी सेना (आइओएफ) ले गाजा पट्टीमा अक्टोबरमा चलिरहेको नरसंहारको शुरुआतदेखि कम्तिमा ३७ हजार नौ सय २५ प्यालेस्टिनी नागरिकको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आज बताएको…
भारतमा धार्मिक सभामा भागदौड हुँदा करिब एक सय जनाको मृत्यु
लखनऊ (भारत), १८ असार : उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा करिब एक सय जनाको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् । एक…
केन्यामा कर वृद्धि विरोधी प्रदर्शनमा ३९ को मृत्यु, ३६१ घाइते
नैरोबी, १८ असार : कर वृद्धि सम्बन्धी नयाँ विधेयक को विरोधमा केन्यामा हालै भएको सरकार विरोधी प्रदर्शनमा कम्तीमा ३९ जनाको ज्यान गएको अल जजिराले जनाएको छ । केन्या राष्ट्रिय मानव अधिकार…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






