अन्तर्राष्ट्रिय

मेक्सिकोमा ‘स्टेज’ भत्किँदा नौ जनाको मृत्यु

 जेठ १०, २०८१

मेक्सिको सिटी, १० जेठ : बिहीबार उत्तरी मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल (स्टेज) हुरीका कारण भत्किँदा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । नुएभो लियोनका…

दक्षिण कोरियाद्वारा चिप्स उद्योगलाई प्रोत्साहन गर्न १९ अर्ब डलरको योजना घोषणा

 जेठ १०, २०८१

सियोल, १० जेठ : दक्षिण कोरियाले चिप्स उद्योगलाई प्रोत्साहन गर्न १९ अर्ब डलरको योजना सार्वजनिक गरेको छ । राष्ट्रपति युन सुक योलले बिहीबार देशको महत्त्वपूर्ण सेमीकन्डक्टर उद्योगका लागि १९ अर्ब डलरको…

इरानी राष्ट्रपति रायसीको गृहनगरमा आज अन्त्येष्टि गरिने

 जेठ १०, २०८१

तेहरान, १० जेठ : हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका इरानका राष्ट्रपति इब्राहिम रायसीको बिहीबार उहाँको गृहनगरमा अन्त्येष्टि गरिने भएको छ । बाँध उद्घाटन गरी फर्कने क्रममा आइतबार देशको उत्तरपश्चिम हिमाली क्षेत्रमा…

आयरल्याण्ड, नर्वे र स्पेनद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णय

 जेठ ०९, २०८१

दोहा, ९ जेठ : आयरल्याण्ड, नर्वे र स्पेनले बुधबार प्यालेस्टिनी राज्यलाई मान्यता दिने निर्णय गरेका छन् । प्यालेस्टाइन लिबरेशन अर्गनाइजेसन र इस्लामिक समूह हमासले यूरोपेली राष्ट्रहरूले प्यालेष्टाइनलाई स्वतन्त्र राज्यका रूपमा…

‘म्यान्माको सशस्त्र समूहको उत्पीडनमा परी हजारौँ रोहिङ्ग्या विस्थापित’

 जेठ ०९, २०८१

बैङ्कक, ९ जेठ : म्यान्माको अराकान आर्मीले गत नोभेम्बरमा सेनाप्रति बफादार (जुन्टा) सरकार र सेनामाथि आक्रमण गरेपछि रखाइनमा झडप हुँदा हजारौँ अल्पसङ्ख्यक रोहिङ्ग्या विस्तापित भएका समुदायको अधिकारका लागि आवाज उठाउँदै आएका…

भारतमा बेपत्ता बङ्गलादेशी सांसद्को खोजी सुरू

 जेठ ०९, २०८१

नयाँदिल्ली, ९ जेठ : गत महिनादेखि भारतबाट बेपत्ता भएका बङ्गलादेशको सत्तारूढ पार्टी अवामी लिगका सांसद्को खोजी गर्न उच्चस्तरीय खोजी अभियान सुरु भएको छ । बेपत्ता सांसद अनवारुल आजिम मे १२…

इरानी राष्ट्रपति राईसीको अन्त्येष्टिमा सहभागिताका लागि दशौँ हजार व्यक्ति तेहरानमा भेला

 जेठ ०९, २०८१

तेहरान, ७ जेठ : गत आइतबार हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका इरानी राष्ट्रपति इब्राहिम राइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतको टोलीको अन्त्येष्टि समारोहमा सहभागी हुन दशौं हजार इरानी नागरिक बुधबार तेहरानको…

गाजामा सहायता आपुर्ति प्रतिबन्ध हटाउन इजरायललाई डब्लुएचओ प्रमुखको आग्रह

 जेठ ०९, २०८१

जेनेभा, ९ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुख टेड्रोस एधानोम घेब्रेयससले इजरायललाई गाजामा चिकित्सा सहायता आपूर्तिमा नाकाबन्दी हटाउन आग्रह गर्नुभएको छ । उहाँले गाजाको युद्ध क्षेत्रमा करिब ७००…

मध्य नाइजेरियामा बन्दुकधारीले गरेको आक्रमणमा ४० भन्दा बढीको मृत्यु

 जेठ ०८, २०८१

अबुजा, ८ जेठ : मध्य नाइजेरियाको प्लेटो राज्यको एउटा गाउँमा सोमबार अबेर राति बन्दुकधारीहरूको समूहले गरेको आक्रमणमा ४० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले मङ्गलबार बताएका छन्…

साना टापु राज्यहरूले संयुक्त राष्ट्रको अदालतमा मुख्य जलवायु मुद्दा जिते

 जेठ ०८, २०८१

बर्लिन, ८ जेठ : संयुक्त राष्ट्रसङ्घको समुद्री अदालतले मङ्गलबार नौवटा साना टापु राष्ट्रहरूको पक्षमा फैसला सुनाएको छ । ती राज्यले विनाशकारी जलवायु परिवर्तनबाट विश्वका महासागरहरूको सुरक्षा बढाउन माग गरेका थिए…

लोकप्रिय