पेट्रोलियम पदार्थको मूल्य समायोजन, डिजेल–मट्टितेलमा वृद्धि

 ९ मिनेट अगाडि

काठमाडौं, ३० भदौ : नेपाल आयल निगमले नयाँ दिल्लीस्थित इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नयाँ मूल्य भदौ ३१ गतेदेखि लागू हुने निगमले जनाएको…

मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न: डा रुइत

 ४ घण्टा अगाडि

काठमाडौँ, ३० भदौ : वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले राजनीतिमा प्रवेश गर्ने सम्भावना नरहेको बताउनुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गरी ‘जेनजी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री…

आगजनी भएको संरचनाको दशैँअघि नै रङरोगन गरिने

 ४ घण्टा अगाडि

काठमाडौँ, ३० भदौ : सहरी विकासमन्त्री कुलमान घिसिङले आगजनीका कारण कुरुप देखिएका संरचनाको दशैँअघि नै रङरोगन गर्ने गरी तयारी अगाडि बढाइने बताउनुभएको छ । आज मन्त्रालयको पदभारपछि सम्बोधन गर्दै उहाँले…

मानवअधिकार आयोगको नौ बुँदे आह्वान

 ५ घण्टा अगाडि

काठमाडौँ, ३० भदौ ; राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शवपरीक्षण गर्नुपर्नेसहित नौ बुँदे आह्वान गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलल आज जारी गरेको प्रेस विज्ञप्तिमा…

महान्यायाधिवक्ताद्वारा पदबहाली, मिलेर काम गर्ने प्रतिबद्धता

 ५ घण्टा अगाडि

काठमाडौँ, ३० भदौ : नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदबहाली गर्नुभएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उहाँले पदबहाली…

ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डा : ऊर्जामन्त्री घिसिङ

 ५ घण्टा अगाडि

काठमाडौँ, ३० भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजीको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु नै प्रमुख राष्ट्रिय एजेन्डा भएको बताउनुभएको छ । आज सिंहदरबारमा ऊर्जा मन्त्रालयमा पदभार…

खाद्य कम्पनीको चाडपर्वलक्षित सुपथ पसल सुरु

 ५ घण्टा अगाडि

काठमाडौँ, ३० भदौ : बडादसैँ, तिहार र छठ पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि सहुलियत पसल सुरु गरेको छ । लिमिटेडले आजदेखि सुरु गरेको सहुलियत पसलमा प्रतिकेजी…

तनहुँ कारागारबाट भागेका १०९ कैदीबन्दी पक्राउ

 ६ घण्टा अगाडि

दमौली (तनहुँ), ३० भदौ : तनहुँ कारागारबाट फरार भएकामध्ये १०९ जना कैदीबन्दी पक्राउ परेका छन् । गत भदौ २४ गते राति जेनजी आन्दोलनको बहानामा फरार भएका ३२७ जनामध्ये आजसम्म १०९…

सामान फिर्ता गर्न अनुरोध

 ६ घण्टा अगाडि

लुम्बिनी, ३० भदौ : ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयमा ठूलो क्षति पुगेको छ । आन्दोलनका क्रममा तोडफोड, आगजनी, लुटपाट र चोरी हुँदा उक्त कार्यालयमा झन्डै रु १०…

धनुषाका सरकारी कार्यालयहरूद्वारा सेवा सञ्चालन

 ६ घण्टा अगाडि

जनकपुरधाम, ३० भदौ : धनुषामा रहेका सरकारी कार्यालयहरूले सेवा प्रवाह सुरु गरेका छन् । सेवाग्राहीहरू पनि कार्यालयहरूमा आउन थालेका छन् । साथै यहाँका बैङ्क तथा वित्तीय संस्थाहरू पनि सञ्चालनमा आएका…