नागरिक संरचनामाथिको आक्रमणमा आईसीसीसँग सहयोग माग

 असोज ०४, २०८३

त्रिपोली, ४ असोज : लिबियाको राष्ट्रपति परिषद्ले राजधानी त्रिपोली र पश्चिमी सहर जावियामा रहेका महत्वपूर्ण नागरिक संरचनामाथि भएका आक्रमणको अनुसन्धानमा सहयोग गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) सँग औपचारिक आग्रह गरेको…

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना

 असोज ०४, २०८३

काठमाडौँ, ४ असोज : परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ । जलवायु परिवर्तन र यसले पारिरहेको प्रभावलाई ध्यान…

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

 असोज ०४, २०८३

काठमाडौँ, ४ असोज : नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन अवस्थामा शिशुहरूको पोषण र स्वास्थ्य सुरक्षाका लागि आमाको दूध नै सर्वोत्तम र सुरक्षित आहार भएकाले विकल्प नखोज्न…

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

 असोज ०४, २०८३

बनेपा (काभ्रे), ४ असोज : धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ। आयोजना क्षेत्रका…

आरोहण टोली धवलागिरि आधार शिविरमा

 असोज ०४, २०८३

म्याग्दी, ४ असोज : चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहण टोली आधार शिविर पुग्न थालेका छन् । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा…

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

 असोज ०४, २०८३

मुस्ताङ, ४ असोज : गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद् घटनापछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्याङ्कअनुसार चालु…

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

 असोज ०४, २०८३

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३…

४३ जिल्लाका ३३९६ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न

 असोज ०३, २०८३

काठमाडौँ, ३ असोज : नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा प्रारम्भ भएको जनाएको छ । निर्वाचन…

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

 असोज ०३, २०८३

काठमाडौँ, ३ भदौ : नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले जेसिके फाइट नाइट–१२३ मा जित हात पारेका छन् । चीनको शान्सी प्रान्तको लुलियाङमा आज भएको बान्टमवेट प्रतिस्पर्धामा आङदेम्बेले…

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

 असोज ०३, २०८३

काठमाडौँ, ३ असोज : पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान साधना गरेको आश्रम स्थलमा दैनिक सयौँ साधक ध्यान साधनाका लागि पुग्ने गरेका छन् । राजधानी सहरको बीचभागमा रहेको…