समाचार

संक्रमण नियन्त्रणमा पहलकदमी जारी, अहिले अक्सिजन अभाव छैन

 बैशाख १४, २०७८

काठमाडौँ, वैशाख १४ : सरकारले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढ्दै गएपछि रोकथाम र नियन्त्रणको तयारीमा जुटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्योपचारका लागि आवश्यक सामग्रीदेखि जनशक्ति परिचालन गर्न…

पर्सामा वैशाख १६ गते देखि निषेधाज्ञा जारी

 बैशाख १४, २०७८

काठमाडौं, वैशाख १४ : जिल्ला प्रशासन कार्यालय पर्साले वैशाख १६ गते बिहीबारदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मङ्गलबार बसेको…

मङ्गलवार बाँकेमा १०६ जना सङ्क्रमित निको भएर घर फर्किए

 बैशाख १४, २०७८

नेपालगञ्ज, वैशाख १४ : दोस्रो लहरको कोराना हटस्पट बनेको बाँकेमा सङ्क्रमितहरु निको हुने क्रम निरन्तर जारी छ । मङ्गलवार पनि जिल्लामा १०६ जना सङ्क्रमितले कोरोनालाई परास्त गरेर डिस्चार्ज भै घर फर्किएका…

‘सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गराउन कठिन’

 बैशाख १४, २०७८

काठमाडौँ, वैशाख १४ : सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य मापदण्ड पालना गर्दै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । धेरैले…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक जान रोक

 बैशाख १४, २०७८

काठमाडौँ, वैशाख १४ : सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारगमनको रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ । नयाँ…

गण्डकी प्रदेशसभा जारी बैठक अवरुद्ध

 बैशाख १४, २०७८

पोखरा, वैशाख १४ : गण्डकी प्रदेशसभामा जारी विशेष अधिवेशनको दोस्रो बैठक सत्तारुढ नेकपा (एमाले)का सांसदको विरोधका कारण अवरुद्ध भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्धमा विपक्षीहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि सोमबारबाट…

उपत्यकामा हर्न निषेधको चार वर्ष : घटेन ध्वनि प्रदूषण, मापदण्डभन्दा दोब्बर बढी

 बैशाख १४, २०७८

काठमाडौं, वैशाख १४ : राजधानीमा बढ्दो ध्वनि प्रदूषण कम गर्न उपत्यका शहरी क्षेत्रमा जथाभावी हर्न बजाउन रोक लगाएको भए पनि ध्वनि प्रदूषणमा खासै कमी आएको छैन । सरकारले ध्वनि प्रदूषण…

बैंकिङ कसूर मुद्दाका दोषी अदालतमा

 बैशाख १४, २०७८

काठमाडौँ, वैशाख १४ : बैंकिङ कसूर गरेको आरोपमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । उच्च अदालत पाटनको विसं २०७७ चैतको फैसलाले दोषीठहर भई…

वीरगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु

 बैशाख १४, २०७८

वीरगञ्ज, वैशाख १४ : वीरगञ्जका विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा पाँच जना उपचाररत कोरोना संक्रमित मृत्यु भएको छ । मंगलबार बिहानै दुइ जना संक्रमितको मृत्यु भएसँगै पर्साको वीरगञ्जमा पछिल्लो २४ घण्टामा…

अक्सिजन सिलिन्डर आयातमा सहजीकरण माग

 बैशाख १४, २०७८

विराटनगर, वैशाख १४ : कोरोना सन्त्रास बढ्दै गए आवश्यक पर्ने अक्सिजनको आपूर्ति प्रणालीमा समस्या आउने भन्दै अक्सिजन उत्पादक कम्पनीका सञ्चालकले तत्काल सिलिन्डर आयातमा सरकारी सहजीकरणको माग गरेका छन् । अक्सिजन नेपालमै…