समाचार
पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा, चालकसँग सिधै सम्पर्क गर्न सकिने
काठमाडौँ, वैशाख १७ : काठमाडौँ महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पु-याउन नसक्दा अकालमा…
पालोमा अनुपस्थित हुने कर्मचारीलाई ‘कोभिड काज’
काठमाडौँ, वैशाख १७ : सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी सरकारी कार्यालयमा आलोपालो वा ‘वर्क फ्रम होम’ प्रणाली लागू गर्न र पालोमा अनुपस्थित हुने कर्मचारीलाई ‘कोभिड काज’ दिन…
सर्वोच्च अदालतले तोक्यो रिट निवेदन र सुनुवाइ समय
काठमाडौँ, वैशाख १७ : सर्वोच्च अदातलले कोभिड–१९ को महामारीका कारण बन्दाबन्दी भएको अवस्थामा रिट निवेदन दर्ता गर्ने र सुनुवाइको समय निर्धारण गरेको छ । अदालतले तोकेको समयानुसार बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट तथा…
भारतमा एकैदिन तीन लाख ८६ हजार संक्रमित, तीन हजार बढीको मृत्यु
काठमाडौं, वैशाख १७ : भारतमा लगातार सातौं दिन तीन लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित पहिचान गरिएको छ । पछिल्लो चौबीस घण्टामा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमितको पुष्टि भएको भारतीय…
प्राविधिक तथा जीवन उपयोगी शिक्षा सरकारको प्राथमिकता : प्रधानमन्त्री
काठमाडौं, वैशाख १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र र समाजलाई योगदान पुर्याउनसक्ने एवम् जीवनउपयोगी शिक्षा निर्माणमा सरकारको जोड रहेको बताउनुभएको छ । शुक्रबार प्राविधिक प्रशिक्षण प्रतिष्ठानको २९ औं वार्षिकोत्सवको अवसरमा…
पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार थालियाे
काठमाडौँ, वैशाख १७ : पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो । नर्भिक…
काँग्रेसले केन्द्रदेखि गाउँसम्म सचेतना अभियान चलाउने
काठमाडौं, वैशाख १७ : नेपाली काँग्रेसले कोरोना रोकथामका लागि केन्द्रदेखि गाउँसम्म सचेतना अभियान चलाउने भएको छ । आज आफनो निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सो जानकारी…
कोरोना बीमा पोलेसि असार पछि बन्द हुने
काठमाडौं, बैशाख १७ : कोरोना बीमा पोलेसी असार महिना पछि बन्द हुने बीमा समितिले बताएको छ । अहिले बीमा गरेको हकमा पनि असारसम्म मात्रै लागु हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण…
घरमै बस्न सरकारको आग्रह
काठमाडौँ, वैशाख १७ : गृह मन्त्रालयले कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै मुलुकमा विषम परिस्थिति सिर्जना भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र यात्रा नगर्न सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ ।…
सर्वोच्च अदालतले आजदेखि सेवा कटौती गर्ने
काठमाडौँ, वैशाख १५ : सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको मङ्गलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






