समाचार
जनताको स्वास्थ्यमा खेलबाड नगर्न अध्यक्ष प्रचण्डको आग्रह
काठमाडौँ, वैशाख १३ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय तहमा स्वास्थ्य उपकरण र सामग्रीको उचित व्यवस्था…
पार्टी विभाजन होइन सङ्गठित बनाउन लागेको छु : नेपाल
चितवन, वैशाख १३ : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले आफू पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आफूलाई पार्टी…
तीन हजार ५५६ कोरोना संक्रमित थपिए, ३७८ कोरोनामुक्त, १२ को मृत्यु
काठमाडौं, वैशाख १३ : नेपालमा आज देशभरिमा तीन हजार ५५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३७८ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको…
वाणिज्य विभागको सेवा प्रवाह एक साता स्थगित
काठमाडौँ, वैशाख १३ : बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । विभागले आज सूचना जारी गर्दै ‘कोभीड–१९ को बढ्दो सङ्क्रमणका…
अर्को सूचना नभएसम्मका लागि त्रिविका सबै परीक्षा स्थगित गर्ने निर्णय
काठमाडौँ, वैशाख १३ : त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगन गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले मङ्गलबारदेखि हुने सबै परीक्षा स्थगन गरेको हो ।…
मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश
पोखरा, वैशाख १३ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्ध गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश गरिएको छ । आजबाट सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली…
गाउँ पसेको चितुवाको आक्रमणबाट एक जना घाइते
धनगढी, वैशाख १३ : कैलालीको कैलारी गाउँपालिका–५ पवेरा गाउँमा सोमबार विहान पसेको चितुवाको आक्रमणबाट एक जना घाइते हुनु भएको छ । चितुवाले पञ्जा हान्दा अन्दाजी ४४ वर्षीय धनीराम कठरिया घाइते हुनु…
निषेधाज्ञाबारे केही समयपछि आधारिकारिक निर्णय सार्वजनिक गर्छौं : प्रजिअ पराजुली
काठमाडौं, वैशाख १३ : कोरोना सङ्क्रमण तीव्र बनेपछि उच्च जोखिममा रहेको काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउने विषयमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी छलफलमा जुटेका छन् । तीनै जिल्लाका…
भेरी अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ८० जना स्वास्थ्यकर्मी थपिने
नेपालगञ्ज, वैशाख १३ : नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा जनशक्तिको चरम अभाव भएकोले विशेषज्ञ चिकित्सकसहित ८० जना स्वास्थ्यकर्मी थप्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ । भेरी अस्पतालमा…
काठमाडौं उपत्यकामा वैशाख १६ मध्यरातदेखि निषेधाज्ञा जारी गर्ने तयारी
काठमाडौँ, वैशाख १३ : काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ । सोमबार बिहान काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासनबीच भएको छलफलपछि आगामी वैशाख १६ गते मध्यरातिदेखि लागू…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






