समाचार
सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बनाउन निर्देशन
चितवन, वैशाख १४ : कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)को सोमबार बसेको बैठकले…
निषेधाज्ञा लगाउने निर्णय गरेसँगै नयाँ बसपार्कमा घर जाने यात्रुको भीड
काठमाडौँ, वैशाख १४ : गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते…
रौतहटमा कोरोना संक्रमित एक पुरुषको मृत्यु
गौर, वैशाख १४ : रौतहटमा कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ । गौर नगरपालिका वडा नं. २ महादेवपट्टी बस्ने ७० वर्षिय वृद्धको कोरोना संक्रमणले गए राती मृत्यु भएको जिल्ला…
फ्लोर क्रस गर्ने एमालेका चार सांसद पदमुक्त
सुर्खेत, वैशाख १३ : फ्लोर क्रस गर्ने प्रदेशसभा सदस्यहरुको पदमुक्त भएको छ । सोमबार बसेको कर्णाली प्रदेशसभा बैठकमा पदमुक्त भएको जाजनकारी गराइएको हो । वैशाख ३ गते मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई…
गौरीफन्टा नाकाबाट भित्रिएका १०४ जनामा कोरोना पुष्टि
धनगढी, वैशाख १३ : गौरीफन्टा नाका भएर भारतबाट आज फर्किएका १०४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शङ्कास्पद् ६८० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १०४ जनालाई कोरोना पुष्टि भएको गौरीफन्टा…
कोरोना संक्रमित संख्या बढ्न थालेपछि वैशाख १६ देखि राजधानीमा निषेधाज्ञा
काठमाडौँ, वैशाख १४ : कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेपछि सरकारले बिहीबारदेखि देशका विभिन्न स्थानमा अवस्था हेरी निषेधाज्ञा गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १६ गते बिहान ६ बजेदेखि…
खोप तथा स्वास्थ्य मापदण्ड पालना एकसाथ भएमात्र कोरोना संक्रमणबाट बच्न सकिने
काठमाडौँ, वैशाख १४ : कोरोनाविरुद्धको खोप लगाउँदैमा सङ्क्रमणको जोखिम अन्त्य नहुने स्वास्थ्य विज्ञहरूले बताएका छन् । हाल प्रयोगमा आएका कोरोनाविरुद्धका खोप लगाएका एक सयमध्ये ७०–८० जनालाई मात्रै सुरक्षा प्रदान गर्छ, बाँकीलाई…
आन्तरिक हवाइ उडान चालु राख्ने सरकारको निर्णय
काठमाडौँ, वैशाख १३ : सरकारले आन्तरिक उडान चालु राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोना नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार…
कोराना संक्रमण रोक्न हरसम्भव उपाय अवलम्बन गर्न देउवाको माग
काठमाडौँ, वैशाख १३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणको चपेटामा परेको वर्तमान परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल नियन्त्रणका हर सम्भव उपाय गर्न सरकारसँग माग…
गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव टेबुल
गण्डकी, वैशाख १३ : गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव टेबुल भएको छ । सभासमक्ष मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत गर्दै नेपाली कांग्रेस संसदीय दलका…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






