समाचार
शिक्षण अस्पताल कोहलपुरको ओपीडी सेवा सुरु
राँझा, जेठ २४ : कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको कोहलपुरस्थित शिक्षण अस्पतालले बहिरङ्ग सेवा (ओपीडी) सञ्चालन ल्याएको छ । कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले बहिरङ्ग सेवा बन्द गरेर कोभिड…
चार हजार ४७२ संक्रमित थपिए, ६ हजार ९५१ कोरोनामुक्त, ९२ को मृत्यु
काठमाडौं, जेठ २४ : कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धिभएसँगै पछिल्लो दिन सङ्क्रमितभन्दा निको हुनेदर उच्च हुँदै गएको छ । पछिल्लो २४ घण्टामा चार हजार…
एक बिरामीको पेटबाट ३५ किलोको मासुको डल्लो निकालियो
भक्तपुर, जेठ २४ : भक्तपुर क्यान्सर अस्पतालमा एक बिरामीका पेटबाट ३५ किलोको मासुको डल्लो ट्युमर निकालिएको छ । बिगत एक वर्षदेखि पेटमा समस्या झेल्दै आउनु भएका ३२ वर्षीया कुसुम लामाको…
उपत्यकामा एक हजार ११५ कोरोना संक्रमित थपिए
काठमाडौं, जेठ २४ : काठमाडौं उपत्यकामा कोरोनाका एक हजार ११५ सङ्क्रमित थपिएका छन् । देशभरि २४ घण्टामा तीन हजार ३७० सङ्क्रमित थपिएकोमा करिब एक तिहाइ काठमाडौं उपत्यकामा पुष्टि भएको छ…
गर्मीले सर्लाहीसहित तराईका जिल्लाको जनजीवन प्रभावित
सर्लाही, जेठ २४ : अत्याधिक गर्मीका कारण सर्लाहीसहित तराईका जिल्लाहरुको जनजीवन अत्यन्त प्रभावित बनेको छ । तापक्रम बढेर दिनभर चर्को घाम लाग्दा सर्वसाधारण छट्पटिन थालेका छन् । तराईका सबैजसो जिल्लाको तापक्रम…
फौजदारी अभियोगमा सजाय पाएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै प्रदेशसभा बैठक अवरुद्ध
सुर्खेत, जेठ २४ : नेकपा एमालेले फौजदारी अभियोगमा सजाए पाएका व्यक्तिलाई कर्णाली प्रदेश सरकारले मन्त्रीमा नियुक्त गरेको भन्दै बर्खास्त गर्न माग राखेर प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । आजदेखि सुरु भएको…
होम डेलिभरी नरोक्न अन्तरिम आदेश
काठमाडौँ, जेठ २४ : सर्वोच्च अदालतले कोभिड–१९ को नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाका समयमा पनि अनलाइनबाट हुने कारोवार तथा होम डेलिभरी नरोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ…
मन्त्रिपरिषदको नियमित बैठक आज अपरान्ह ५ बजे बालुवाटारमा बस्दै
काठमाडौं, जेठ २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको नियमित बैठक आज साँझ ५ बजेका लागि आव्हान गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ बैठक बस्ने तय भएको भूमि…
देशभर ३९६ अस्पताल निर्माण तत्कालै हुन्छ : स्वास्थ्य मन्त्री
काठमाडौं, जेठ २४ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा आम नागरिकलाई नि:शुल्क स्वास्थ्य उपचार दिने लक्षका साथ सरकारले ३९६ वटा अस्पताल तत्काललै निर्माण शुरु गर्ने जनाएको छ । पत्रकार…
राउटे युवतीलाई होटलमा लगेर यौनदुर्व्यवहार गर्ने तीन जना पक्राउ
सुर्खेत, जेठ २३ : राउटे समुदायका युवतीलाई होटलमा लगेर यौनजन्य दुर्व्यवहारर गर्ने तीन जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । उनीहरुले राउटे समुदायका दुई जना युवतीलाई होटलमा लिएर उनीहरुलाई मदिरा सेवन…
लोकप्रिय
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
८ घण्टा अगाडि
नौ करोड ५० लाखमा ५४ घरलाई मौलिकस्वरूपमा रूपान्तरण गरिँदै
८ घण्टा अगाडि
२८ खर्ब ६६ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति
२२ घण्टा अगाडि
रोजगारी बढाउने गरी काम गछौँः मन्त्री घिसिङ
पुष २३, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
१० घण्टा अगाडि






