समाचार

एमाले प्रदेशसभा सदस्यलाई स्पष्टीकरण

 जेठ २५, २०७८

सुदूरपश्चिम, जेठ २५ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने नेकपा (एमाले)का प्रदेशसभा सदस्यलाई आज स्पष्टीकरण सोधिएको छ । एमालेको प्रदेश संसदीय दलको बैठकले गरेको निर्णय र ह्विप…

भिड कम गर्न एक दिन एक उमेर समूहलाई मात्र खोप दिइने

 जेठ २५, २०७८

काठमाडौं, जेठ २५ : काठमाडौँ महानगरपालिकाले आज ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने तयारी गरेको छ । खोप लगाउने कार्य बिहान १० बजेदेखि कामपाका…

बाल लत बन्दै मोबाइल फोन : घरभित्रै अभिभावकसँग टाढिँदै सन्तान

 जेठ २५, २०७८

धनगढी, जेठ २५ : किशोरकिशोरी तथा बालबालिकामा पछिल्लो समय बढ्दै गएको मोबाइल फोनको प्रयोगका कारण उनीहरूको दैनिकीमा समस्या आउनुका साथै घरभित्रै आफ्ना अभिभावकसँग टाढिँदै गएका छन् । मोबाइल फोनको प्रयोगसँगै किशोरकिशोरी…

कोरोना संक्रमण घट्दो, कोरोनामुक्त हुने संख्या बढ्दो, जोखिम कायमै

 जेठ २५, २०७८

काठमाडौँ, जेठ २५ : कोरोनाको दोस्रो लहरबाट सङ्क्रमित हुनेको सङ्ख्या दिनप्रतिदिन ओरालो लाग्न थालेको छ तर अझै जोखिम भने कम भइनसकेको अधिकारीहरूको भनाइ छ । मुलुकका ७५ जिल्लामा जारी निषेधाज्ञासँगै सरसफाइ, सचेतना,…

नक्कली स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन

 जेठ २५, २०७८

काठमाडौँ, जेठ २५ : काठमाडौँको सानो भ-याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा…

कोरोनाले चलचित्र उद्योग धरासायी, पुनरुत्थान कार्यक्रम माग

 जेठ २५, २०७८

काठमाडौँ, जेठ २५ : २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले यसको पुनरुत्थानका लागि आवश्यक कार्यक्रम बनाइनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशनले जुम प्रविधिबाट…

कोरोना महामारीमा नेपालको हिमाल आरोहणमा सफलता

 जेठ २५, २०७८

काठमाडौँ, जेठ २५ : कोभिड महामारीको दोस्रो लहर अघिबाट थालिएको सगरमाथासहित १६ वटा हिमालको वसन्तकालीन आरोहण सिजन ८३ दिनमा लगभग सकिएको छ ।  यस सिजनमा खुला गरिएका १६ मध्ये १० वटा…

देशभर आठवटा खोप भण्डारण गृह तयार

 जेठ २५, २०७८

काठमाडौँ, जेठ २५ : देशभर आठवटा खोप भण्डारण गृह तयार भएका छन् । खोप भण्डार गर्न सबै खालका पूर्वाधारसहित भण्डारण गृह तयार भएको हो । सबै नेपालीलाई सहज र सरल किसिमले कोरोनाविरुद्धको खोप…

कोरोनाविरुद्ध भेरोसिल खोप आजदेखि लगाइँदै

 जेठ २५, २०७८

काठमाडौँ, जेठ २५ : चीन सरकारद्वारा अनुदानमा उपलब्ध गराइएको कोरोनाविरुद्धको खोप भेरोसिल मङ्गलबारदेखि लगाउन सुरु गरिँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा. झलक गौतमले देशव्यापी…

साल्ट ट्रेडिङले मंगलबारदेखि बिहान ७ देखि ९ बजेसम्म मात्र सामान बिक्री गर्ने

 जेठ २५, २०७८

काठमाडौँ, जेठ २४ : साल्ट ट्रेडिङ कर्पोरेशनले मंगलबारदेखि सामान विक्रीका लागि खोलिने आफ्ना विक्री केन्द्रं (आउटलेट) को समय परिवर्तन गरेर विहान ७ देखि ९ बजेसम्म बनाएको छ । यसअघि विहान…