समाचार

सुदूरपश्चिम प्रदेश सभामा एमाले विवाद : एकले अर्कालाई ह्वीप उल्लंघनको आरोप, दुई पक्षबाटै कारबाहीको तयारी

 जेठ २५, २०७८

धनगढी, जेठ २५ : नेकपा (माओवादी केन्द्र)का नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यममन्त्री त्रिलोचन भट्टलाई मतदान गर्ने र नगर्नेहरुलाई नेकपा (एमाले) का दुईवटै पक्षले कारवाही गर्ने तयारी थालेका छन् । नेता माधव…

बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

 जेठ २५, २०७८

काठमाडौँ, जेठ २५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी…

सर्वोच्चद्वारा मन्त्रिपरिषद् विस्तार विरुद्धको रिटमा कारण माग

 जेठ २५, २०७८

काठमाडौं, जेठ २५ : सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार विरुद्ध परेको रिटमा तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै…

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने

 जेठ २५, २०७८

काठमाडौँ, जेठ २५ : सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो । प्रधानन्यायाधीशका अध्यक्षतामा…

२०७५ जेठ २ गते कायम स्थायी कमिटी बैठक बोलाउन नेता गौतमको आग्रह

 जेठ २५, २०७८

काठमाडौं, जेठ २५ : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले छिटोभन्दा छिटो २०७५ जेठ २ गते कायम रहेको नेकपा एमालेको दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच…

गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने

 जेठ २५, २०७८

कास्की, जेठ २५ : गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले एक महिनाभित्र लिनुपर्ने संवैधानिक व्यवस्था…

अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको अनुरोध

 जेठ २५, २०७८

काठमाडौँ, जेठ २५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन अनुरोध गरेको छ । मन्त्रालयले अक्सिजन सिलिण्डरको अभावले अस्पतालमा कोभिड–१९ सङ्क्रमितको उपचारमा समस्या भएकोले जतिसक्दो चाँडो सिलिण्डर सम्बन्धित…

जर्मनीबाट प्राप्त भयो स्वास्थ्य उपकरण

 जेठ २५, २०७८

काठमाडौँ, जेठ २५ : कोभिड–१९ महामारीविरुद्ध लड्न नेपाल सरकारले गरेको अनुरोध अनुरूप सङ्घीय गणतन्त्र जर्मनीको सरकारले स्वास्थ्य उपकरण तथा सामग्री प्रदान गरेको छ । नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड सेफेरले त्रिभुवन…

उपत्यकामा एक हजार २२६ सङ्क्रमित थपिए

 जेठ २५, २०७८

काठमाडौं, जेठ २५ : काठमाडौं उपत्यकामा कोरोनाका एक हजार २२६ सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा एक हजार २२६ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

बौद्धमा मानव खुट्टा फेला प्रकरण : प्रहरीले हराएका व्यक्तिबारे अनुसन्धान गर्दै

 जेठ २५, २०७८

काठमाडौँ, जेठ २५ : काठमाडौँ महानगरपालिका –६ बौद्धस्थित नयाँवस्ती टाउन प्लानिङको खाली जग्गामा फेला परेको घुँडामुनिको एउटा खुट्टा कुनै व्यक्तिको हत्यापछि फालिएको हुन सक्ने आशंका गरिएको छ । प्रहरीले दुई÷तीन हप्ता…