समाचार
ग्यास बोटलिङ प्लान्ट निर्माणको तयारीमा नेपाल आयल निगम
काठमाडौँ, जेठ २४ : नेपाल आयल निगमले एलपी ग्यास बोटलिङ प्लान्ट निर्माण गर्ने तयारी थालेको छ । अहिलेसम्म ग्यास बोटलिङ प्लान्टको काम नगरेको निगमले आफ्नै प्लान्ट बनाउन लागेको हो ।…
राष्ट्रपतिबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश जारी
काठमाडौं, जेठ २३ : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी अध्यादेश २०७८ जारी गरी गर्नु भएकाे छ । आइतबार राष्ट्रपति कार्यालयमार्फत एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारद्वारा…
प्रधानमन्त्री ओलीद्वारा पार्टी एकताको आव्हान : २०७५ जेठ ३ पूर्वको अवस्थाबाट पार्टी अगाडि बढाउने प्रतिबद्धता
काठमाडौं, जेठ २३ : सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ अघिको पूर्वास्थाबाट अगाडि बढाउन तयार रहेको घोषणा गर्नुभएको छ । एमालेका नेताहरु झलनाथ…
गण्डकी प्रदेशसभा सदस्य थापालाई पुनःबहाली गर्न आदेश
काठमाडौँ, जेठ २३ : सर्वोच्च अदालतले गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चा नेपाल सदस्य कृष्ण थापालाई पदमुक्त नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा कुमार चुडालको एकल इजलासले थापालाई पदमुक्त गर्ने…
तीन हजार ४७९ संक्रमित थपिए, ६ हजार ६३६ कोरोनामुक्त, ९९ को मृत्यु
काठमाडौं, जेठ २३ : पछिल्लो २४ घण्टामा कोरोनाबाट सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या दोब्बर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल १३ हजार ७३३ नमूना परीक्षण गरिएकामा तीन हजार…
कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले लिनुभयाे सपथ
सुर्खेत, जेठ २३ : कर्णाली प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएकाे छ । प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले आइतबार एक समारोेहकाबीच नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको…
न्यायाधीश रोज्ने कानुन व्यसायीको अधिकार होइन : प्रधानन्यायाधीश
काठमाडौँ, जेठ २३ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनका सुनुवाइमा कुन न्यायाधीश राख्ने भन्ने कानुन व्यवसायीको अधिकार नभएको बताउनुभएको छ । सो विवादमा ११ न्यायाधीशले हेर्न नमिल्ने जनाउँदै कानुन…
संवैधानिक इजलास पुनर्गठन, वरिष्ठ न्यायाधीशलाई प्राथमिकता
काठमाडौं, जेठ २३ : सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभाको दोस्रो विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि नयाँ संवैधानिक इजलास तोक्नुभएको छ । सो इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित, दीपककुमार कार्की, मीरा खड्का,…
प्रतिनिधिसभा विघटनसम्बन्धी १९ रिटकाे सुनुवाइ प्रधानन्यायाधीशले गर्नु हुने
कठमाडौं, जेठ १३ : प्रतिनिधिसभाको विघटनसम्बन्धी १९ वटा मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको एकल इजलासमा हुने भएको छ । सो कुरा सर्वोच्च अदालले प्रकाशित गरेका आजको पेशी…
प्रधानन्यायाधीशद्वारा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन
काठमाडौँ, जेठ २१ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्नुभएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाका अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र…
लोकप्रिय
रोजगारी बढाउने गरी काम गछौँः मन्त्री घिसिङ
पुष २३, २०८२
साइकलमा रमाउँदै पर्यटक
पुष २१, २०८२
मन्त्री श्रेष्ठ-अनुगमन
पुष २१, २०८२
केन्द्रीय कार्यसम्पादन समितिको बैठक
पुष २१, २०८२






