समाचार
आधाले घट्यो चिडियाखानाको आम्दानी
काठमाडौँ, असोज ५ : कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द रहेको सदर चिडियाखाना गत साउन १ गतेदेखि सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण मानिसहरु घुम्न ननिस्किँदा ललितपुरको जावलाखेलस्थित चिडियाखानाको आम्दानी आधाले…
अर्घा भगवती विमानस्थलको रनवे निर्माणकाे पहिलाे चरणकाे काम पूरा, दाेस्रा चरणकाे काम सुरू
अर्घाखाँची, असोज ५ : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाडनम्वर १० शिखरबार्नीमा निर्माण हुँदै गरेको अर्घा भगवती विमानस्थलको दोस्रो चरणको निर्माण कार्य शुरु भएको छ । पहिलो चरणमा पाँचसय मिटर लम्बाइ र ४०…
डुम्रे–बेसीशहर सडक खण्डको अवरोध हट्यो
तनहुँ, असोज ५ : पहिरो खसेर अबरुद्ध भएको तनहुँको डुम्रे बजारबाट लमजुङको बेशीसहर जोड्ने ‘डुम्रे–वेशीसहर सडक खण्ड’को अवरोध हटेको छ । भानु नगरपालिका–८ पाँचसय फाँटमा खसेको पहिरो हटाएपछि मङ्गलबार बिहान…
नासिँदै गए भारी बिसाउने थकाइ मेटाउने चौतारी
गलेश्वर, असोज ५ : पहिले पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरु अहिले नासिँदै गएका छन् । गर्मीमा दौँतरीहरु बसेर शीतल हावा लिँदै माया प्रेमका कुरा गर्ने तथा बागचाल…
नागरिकता बनाउन दुईसाता कुर्नु पर्ने बाध्यता
कपिलवस्तु असोज ५ : जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा कर्मचारी अभाव हुँदा नागरिकता बनाउन सास्ती भएको छ । कर्मचारी अभावका कारण कार्यालयमा अन्य सेवा प्रवाह गर्न समेत जटिल भएको छ । गएको…
चट्याङ लागेर एकको मृत्यु, तीन घाइते
बलेवा, असोज ५ : बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।…
एक हजार ३३० संक्रमित, एक हजार ८३० कोरोनामुक्त, पाँचको मृत्यु
काठमाडौं, असोज ५ : पछिल्लो २४ घण्टामा एक हजार ३३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ६२२ मा परीक्षण गर्दा सो सङ्ख्यामा…
१४ जना सांसदको पद खारेजीसम्बन्धी मुद्दामा फाइल झिकाउने आदेश
काठमाडौँ, असोज ५ : नेकपा (एमाले) ले कारबाहीको सिफारिस गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको फाइल मगाउने आदेश भएको छ । दलदर्ता सम्बन्धी सक्कलै फाइल निर्वाचन अयोगबाट झिकाउने तथा सांसदको…
कुलमानको नियुक्ति बिरूद्धकाे मुद्दामा अन्तरिम आदेश भएन
काठमाडौं, असोज ५ : सर्वोच्च अदालतमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट निवेदनमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उक्त रिटको…
बस्ती नजिकै बाघको बथान, स्थानीय आतङ्कित, टाढा धपाउने तयारी
नेपालगञ्ज, असोज ५ : बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत राप्तीसोनारी गाउँपालिका १ स्थित गाभर र सौरी गाउँकोबीच जङ्गलमा पाटेबाघको ठूलो समुह बसिरहेको पुष्टि भएको छ । सो जानकारी पाएपछि स्थानीय थप आतंकित…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






