समाचार

सोह्र श्राद्ध सुरू, पशुपतिमा पिण्डदान गर्नेको भीड

 असोज ०५, २०७८

काठमाडौँ, असोज ५ : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ । आश्विन कृष्ण…

नेकपा (एस) केन्द्रीय कमिटीको पहिलाे बैठक आज : कमिटी विस्तार, जिम्मेवारी बाँडफाँड लगायत विषयमा छलफल हुने

 असोज ०५, २०७८

काठमाडौं, असोज ५ : सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी ) पार्टीको केन्द्रीय कमिटीको बैठक दिउँसो २ बजे काठमाडौको बुद्धनगरस्थित क्वालिटी बैक्वयटमा बस्दैछ । भदौ ९ गते निर्वाचन आयोगबाट दलको…

सर्वाेच्च बारले तोक्यो एमीकस क्युरी

 असोज ०४, २०७८

काठमाडौँ, असोज ४ : सर्वोच्च बार एशोसिएशनले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने वा नबस्ने भन्ने विवादको मुद्दामा अदालतको सहयोगी (एमीकस क्युरी) को नाम तय गरेको छ । सर्वोच्च बारको आज बसेको…

‘संविधानले प्रधानन्यायाधीशरहित संवैधानिक इजलासको परिकल्पना गरेको छैन’

 असोज ०४, २०७८

काठमाडौँ, असोज ४ : सर्वोच्च अदालतले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बन्ने कि नबस्ने भन्ने सम्बन्धी विवादमा लिखित जवाफ पेस गरेको छ । अदालतका तर्फबाट रजिष्ट्रार नारायणप्रसाद पन्थीले आज उक्त लिखित जवाफ…

एक हजार ९५ संक्रमित, दुई हजार ९५७ कोरोनामुक्त, आठको मृत्यु

 असोज ०४, २०७८

काठमाडौं, असोज ४ : विगत २४ घण्टामा आज एक हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ हजार ८१७ जनामा परीक्षण गर्दा…

चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन योजना लागू : ४३ ठाउँमा विशेष चेकिङ, १४ स्थानमा यात्रु सहायता कक्ष

 असोज ०४, २०७८

काठमाडौं, असोज ४ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्व नजिकिएसँगै उपत्यकामा विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । दशैं, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना…

समन्वयबिना काठमाडौंमा विद्यालय सञ्चालन, शिक्षा समिति बैठक भोलि

 असोज ०४, २०७८

काठमाडौं, असोज ४ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत भदौ ३१ गते जारी सूचनामा विद्यालय सञ्चाल भौतिकरुपमा सकेसम्म नगर्न र गर्नैपरेमा स्थानीय तहसँगको समन्वयमा सञ्चालन गर्न आग्रह गरेको थियो तर काठमाडौंका…

एमालेको विधान महाधिवेशनमा पेस हुने प्रतिवेदन केन्द्रीय कमिटीमा लगिने

 असोज ०४, २०७८

काठमाडौं, असोज ४ : नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले आसन्न विधान महाधिवेशनमा पेस गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठनिक प्रतिवेदनलाई यही असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी…

नकारात्मक टिप्पणी गरेको आधारमा कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

 असोज ०४, २०७८

काठमाडौं, असोज ४ : विदेशी सहयाेगमा सञ्चालित परियाेजनाहरू कर्मचारी आदिका सम्बन्धमा टिप्पणी गरेकै आधारमा कसैलाई कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सोमबार न्यायाधीशद्वय मीरा खड्का र…

संसद चलाउने कर्तव्य सरकार र प्रतिपक्षी दुवैको हो : मन्त्री

 असोज ०४, २०७८

काठमाडौं, असोज ४ : सरकारका प्रवक्ता एवम् तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद प्रभावकारीरुपले चलाउने कर्तव्य सरकार र विपक्ष दुवैको भएको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा संसदको…