समाचार

१० हिमाली जिल्लामा कोरोना भाइरस विरुद्धको खोप

 असोज ०४, २०७८

काठमाडौं, असोज ४ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० हिमाली जिल्लामा १८ वर्षमाथिकालाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ती जिल्लाका…

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीपछि मन्त्रिपरिषद् विस्तार : यादव

 असोज ०४, २०७८

काठमाडौं, असोज ४ : सत्ता साझेदारी दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा संसद्को बैठकपछि सञ्चार माध्यमहरुसँग…

बुधबार सात जिल्लामा कांग्रेसको वडा अधिवेशन हुँदै

 असोज ०४, २०७८

काठमाडौं, असोज ४ : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये बुधबार सात जिल्लामा अधिवेशन हुँदैछ । यही असोज ५ गते सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, बाजुरा, कपिलवस्तु, बर्दिया…

नेकपा एकीकृत समाजवादी पार्टी दर्ताविरुद्ध परेको मुद्दा ‘हेर्दा हेर्दैमा’

 असोज ०४, २०७८

काठमाडौं, असोज ४ : सर्वोच्च अदालतले नेकपा एकीकृत समाजवादी पार्टी दर्ताविरुद्ध परेको मुद्दा ‘हेर्दा हेर्दै’ सूचिमा राखेको छ । सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले उक्त मुद्दा ‘हेर्न…

मादी हत्याकाण्ड अनुसन्धानमा नयाँ मोड : खड्गबहादुर मुख्य योजनाकार, अघिल्लो दिन योजना बनेको थियो

 असोज ०४, २०७८

सङ्खुवासभा, असोज ४ : गत भदौ २१ गते सोमबार विहान मादी नगरपालिका - १ उम्लिङको खोला गाउँमा एकै परिवारको ६ जनाको हत्या भयो । उक्त घटनाको अनुसन्धानको क्रममा पाँच जना पक्राउ…

नेपालमा पहिलो पटक ‘युरोपियन रोलर’ प्रजातिको चरा मुस्ताङमा भेटियो

 असोज ०४, २०७८

बेनी, असोज ४ : नेपालमा पहिलो पटक युरोपेली रोलर नामको नयाँ चराको प्रजाति रेकर्ड गरिएको छ । नयाँ प्रजाति उक्त चरा माथिल्लो मुुस्ताङ, लोमानथाङ गाउँपालिका–५ स्थित अन्नपूर्ण संरक्षण क्षेत्रको तीन…

नयाँ नोट पाउँदा सर्वसाधारण दंग

 असोज ०४, २०७८

काठमाडौं, असोज ४ : सर्वसाधारणले दशैंका लागि नयाँ नोट साट्न थालेका छन् । नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेकाले विहानबाटै सर्वसाधारण लाइनमा देखिन्थे । नयाँ…

नेकपा एकीकृत समाजवादी पार्टी दर्ताविरुद्ध परेको मुद्दाको सुनुवाइ हुँदै

 असोज ०४, २०७८

काठमाडौं, असोज ४ : सर्वोच्च अदालतमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्ध परेको मुद्दाको सुनुवाइ आज हुँदैछ । सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ तोकेको सर्वोच्चले जनाएको…

३५ वर्षपछि जोडियो सहजपुर–बोगटान सडकको ट्र्याक

 असोज ०४, २०७८

डोटी, असोज ४ : जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्र्याक करिब ३५ वर्षपछि जोडिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु तीन करोड ८३ लाखका लागतमा सो सडक निर्माण गरिएको थियो…

लयमा फर्किंदै पर्वतारोहण, शरदयामका लागि २३० जनाले लिए अनुमति

 असोज ०४, २०७८

काठमाडौँ, असोज ४ : कोरोना सङ्क्रमणका कारण प्रभावित पर्वतारोहण बिस्तारै लयमा फर्किन थालेको छ । यसअघि वसन्तयाममा हिमाल आरोहणका लागि सबैभन्दा धेरै सङ्ख्यामा अनुमति दिइएकोमा शरदयामको आरोहण पनि उत्साहजनक देखिएको छ…