समाचार
एमसिसी र हिन्द–प्रशान्त रणनीतिको अध्ययन हुन्छ : परराष्ट्रमन्त्री
काठमाडौँ, असोज ६ : परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गरिने जानकारी दिनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज अपराह्न…
मनास्लु आरोहणका लागि बाटो तयार, असोज १० बाट आरोहण शुरु
काठमाडौं, असोज ६ : मनास्लु हिमाल (आठ हजार १८३ मिटर) आरोहणका लागि तेस्रो क्याम्प भन्दा माथि अर्थात सात हजार मिटरसम्म बाटो निर्माणको काम सम्पन्न भएकाले असोज १० गतेदेखि आरोहण शुरु…
प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री
काठमाडौँ, असोज ६ : मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाउनुभएको छ । क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट…
परराष्ट्रमन्त्री डा. नारायण खड्काद्वारा सपथ ग्रहण
काठमाडौं, असोज ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले…
आन्दोलनरत प्राध्यापकलाई वार्तामा आउन ‘अल्टिमेटम’
कर्णाली,असोज ६ : मध्यपश्चिम विश्वविद्यालयले लामो समयदेखिको तालाबन्दीका कारण कार्यसम्पादन प्रभावित भएको भन्दै आन्दोलनरत प्राध्यापक सङ्गठनलाई वार्तामा आउन आग्रह गरेको छ । विश्वविद्यालयले मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई आज…
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल केन्द्रित हुने
काठमाडौं, असोज ६ : नेकपा (माओवादी केन्द्र) को स्याथी समिति बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले…
मनाङ कारागारमा जम्मा दुई जना कैदीबन्दी
लमजुङ, असोज ६ : जिल्ला कारागार मनाङमा सुन तस्करीका एक जना र जवर्जस्ती करणी मुद्दाका एकजना गरी अब जम्मा दुई जना मात्रै कैदी बन्दी बाँकी छन् । संविधान दिवसको अवसरमा पाँच…
सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?
काठमाडौँ, असोज ६ : दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु…
परराष्ट्र मन्त्रीमा डा. नारायण खड्का नियुक्त
काठमाडौं, असोज ६ : परराष्ट्रमन्त्रीमा डा.नारायण खड्का नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई नियुक्ति गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जानकारी गराएकाे छ । मङ्गलबार…
भारतबाट प्याज आयात सहजभएकाले मूल्य बढ्ने सम्भावना छैन : व्यापारी
काठमाडौं, असोज ६ : दशैं तिहार ताका बजारमा प्याजको माग बढ्ने गर्छ । नेपाली बजारमा यस वर्षपनि प्याजको मूल्य आकासिने सम्भावना रहेको चर्चा सुरु भए पनि सरकारी निकायले तत्काललाई भने त्यस्तो…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






