समाचार
कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौँ, असोज ६ : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित…
‘सम्पन्नलाई पनि कर्णालीमा उपचार गर्ने वातावरण तयार गर्छौँ’
कर्णाली, असोज ६ : कर्णाली प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले सम्पन्न वर्ग आकर्षिक हुने गरी अस्पतालको विकास गर्ने बताउनुभएको छ । प्रदेश अस्पताल सुर्खेतद्वारा मङ्गलबार आयोजित आर्थिक वर्ष २०७३/७४–२७७/७८ सम्म…
पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
भरतपुर, असोज ६ : चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग…
न्याय खोज्न नेपालगन्जदेखि सिंहदरबारसम्म पैदल
नेपालगन्ज, असोज ६ : पाँच दिनदेखि उनीहरू पैदल यात्रामा छन् । संयोग मिले खान्छन्, नत्र भोकै । जहाँ रात पर्यो, त्यहीं निदाउँछन् । राजमार्गले पोलेर पाइतालामा फोका उठेका छन्, तर यात्रा रोकिएको छैन ।…
गुल्मीमा पहिरोले घर पुरिँदा तीन दिदीबहिनीको मृत्यु
तम्घास, असोज ६ : गुल्मीमा पहिराले घर पुिरँदा तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर पुरिँदा उहाँकी छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा…
सत्तारूढ गठबन्धन बैठक : सरकार विस्तारबारे छलफल
काठमाडौँ, असोज ५ : सत्तारूढ गठबन्धनको आज बसेको बैठकले मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा सहमति भएअनुसार सम्भवतः बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने…
गठबन्धनका शीर्ष नेताको बैठक : नेपाली काँग्रेसबाट परराष्ट्रमन्त्री नियुक्ति गर्ने सहमति
काठमाडौँ, असोज ५ : सरकारलाई पूर्णता दिन सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको मङ्गलबार साँझ बसेको बैठकमा परराष्ट्रमन्त्री नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली काँग्रेसबाट…
अध्यक्ष नेपालद्वारा राजनीतिक प्रतिवेदन पेश : मर्क्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्त रहने
काठमाडौँ, असोज ५ : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । आजदेखि काठमाडौँमा सुरु भएको बैठकमा उहाँले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको हो । आज…
राजनीतिक नियुक्ति गरेका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय
काठमाडौं, असोज ५ : सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरेका सबै राजदूतलाई…
एमसीसीका कारण अहिलेको पाँच दलीय गठबन्धन टुट्दैन : प्रचण्ड
कास्की, असोज ५ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्म समीक्षासहित रूपान्तरित भएर पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेश कमिटीले आज…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






