‘पेट्रोलियम पदार्थ, नुन, चिनी र चामलको पर्याप्त मौज्दात छ’
काठमाडौँ, फागुन २४ : सरकारले पेट्रोलियम पदार्थ, नुन, चिनी र चामललगायत खाद्यान्नको पर्याप्त मौज्दात रहेको स्पष्ट गर्दै ती सामग्रीको आपूर्तिमा कुनै किसिमको समस्या नरहेको बताएको छ । अत्यावश्यक औषधि तथा…
जनजातिको भाषा संस्कृति संरक्षणमा सरकार लागेको छ : मुख्यमन्त्री गुरुङ
लमजुङ, फागुन २४ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा रहेका आदिवासीको भाषा, धर्म र संस्कार संस्कृतिको संरक्षणमा गण्डकी प्रदेश सरकार लागेको बताएका छन् । बेँसीशहरमा आजदेखि शुरु भएको दोस्रो…
जलविद्युतको सीमापार व्यापारलाई उच्च प्राथमिकता
काठमाडौं, फागुन २४ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालले जलविद्युत्को सीमापार व्यापारलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । आज आफूसँग शिष्टाचार भेटका लागि पुग्नुभएका नेपालका लागि भारतीय राजदूत…
अफगानिस्तानमा भीडमा गोली प्रहार, ३१ को मृत्यु, ५५ घाइते
कावुल फागुन २४ : अफगानिस्तानको राजधानी काबुलमा एउटा भीडमा गोली प्रहार हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । घटनामा परी ५५ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।…
सुशासन र समृद्धिको युग : मुख्यमन्त्री राई
सोलुखुम्बु, फागुन २४ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुशासन र समृद्धिको युग भएको बताएका छन् । महाकुलुङ गाउँपालिका–१ बुङमा स्थापना गरिएको महाकुलुङ प्राथमिक अस्पतालको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री…
नेपाल र अजरबैजानबीच द्विपक्षीय विकास हुनुपर्छ– राजदूत शिखालियव
वीरगञ्ज, फागुन २४ : नेपालका लागि अजरबैजानका राजदूत डा असरर्फ शिखालियवले नेपाल र अजरबैजानले द्विपक्षीय व्यापारका लागि सहकार्यको विकास गर्नुपर्ने बताएका छन् । पाठशाला नेपाल र एड्भान्स गु्रपले वीरगञ्जको दियालो…
८४ वर्षीय भट्टलाई ८४ संघसंस्थाको अभिनन्दन
काठमाडौँ, फागुन २३ : ८४ वर्षीय प्रगतिशील लेखक, समालोचक एवम् वरिष्ठ साहित्यकार आनन्ददेव भट्टलाई ८४ सङ्घसंस्थाले आज यहाँ अभिनन्दन गरेका छन् । प्रगतिशील लेखक सङ्घ नेपालको आयोजनामा भएको कार्यक्रममा उहाँलाई…
सरकारले थाल्यो सर्जिकल पसलमा अनुगमन
काठमाडौँ, फागुन २३ : कोरोना भाइरसको प्रभावका कारण दैनिक उपभोग्य सामग्रीको अभाव भएको उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागले हाल दैनिकजसो सर्जिकल…
कोरोना भाइरसको संक्रमणबाट इटालीमा १४८ को मृत्यु
रोम, फागुन २३ : इटालीमा कोरोना भाइरसबाट १४८ जनाको ज्याान गएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । इटालीमा बिहीबारमात्र ४१ जनाको मृत्यु भएको समाचार आएको छ । यो समेतगरी यहाँ…
साउदी अर्थमन्त्री अल–टुवाइज्री बर्खास्त
रियाद, फागुन २३ : अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर ओरालो लागेको अवस्थामा साउदी अरेबियाका राजा सल्मानले अर्थमन्त्री मोहम्मद अल–टुवाइज्रीलाई पदबाट बर्खास्त गर्नुभएको छ । साउदी प्रेस एजेन्सीले अर्थ मन्त्रालयको कार्यभार…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






