राष्ट्रिय कविता प्रतियोगितामा पोखरेल पहिलो
काठमाडौँ, १६ फागुन : गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको देशव्यापी राष्ट्रिय कविता प्रतियोगितामा जगदीश्वर पोखरेल पहिलो हुनुभएको छ । नगरपालिकाको आरुबारी चोकमा सम्पन्न प्रतियोगितामा पहिलो घोषित हुनुभएका पोखरेलले रु ५१ हजार…
क्वारेन्टाइनमा राखिएका १९३ नेपालीलाई १७ औं दिनमा घर फर्काइने
भक्तपुर, १६ फागुन : सरकारले कोरोना भाइरस डिजिज (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी यही फागुन ४ गते भक्तपुरको क्वारेन्टाइनमा राखिएका १९३ नेपालीलाई १७ औं दिनमा घर फर्काइने भएको…
माईभ्याली गोल्डकप : आयोजक दुई शून्यले विजयी
मंगलबारे, १६ फागुन : इलाममा जारी छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको क्वार्टर फाइनलमा आयोजक माईभ्याली फुटबल क्लब प्रवेश गरेको छ । आज भएको पहिलो चरणको खेलमा पाहुना टोली भारतको…
नेपालको नयाँ नक्सा छिट्टै सार्वजनिक गरिने
काठमाडौँ, १६ फागनु : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक गरिने बताउनुभएको छ । मन्त्री अर्यालको कार्यकालमा हासिल भएको उपलब्धिको जानकारी दिनका लागि…
सुक्खा बन्दरगाह र महाकालीमा आधुनिक पुल निर्माणमा राष्ट्रपतिको जोड
भीमदत्तनगर, १६ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिमको दिगो आर्थिक वृद्धि हासिल गर्न विद्युतीकरण, उद्योग, होटल, घरवास, सडक तथा सञ्चार सेवाको सुदृढीकरणमा जोड दिनुपर्ने बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिकाले आयोजना…
एनएमएले उठायो १२ करोड रोयल्टी
काठमाडौं, १६ फागुन : नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले आर्थिक वर्ष २०७६÷७६ मा २४ हिमाली चुचुरा ‘पिक’ आरोहण अनुमतिबाट रु १२ करोड ५१ लाख ८० हजार रोयल्टी उठाएको छ ।…
पूर्वाधार विकास करले उपभोक्ता मूल्यमा प्रभाव नपर्ने
काठमाडौँ, १६ फागुन : सरकारले पूर्वाधार विकास कर वृद्धिका कारण उपभोक्ता मूल्यमा प्रभाव नपर्ने स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को यही फागुन १२ गतेको निर्णयअनुसार हाल लगाइएको पूर्वाधार विकास करको दर…
कारागारको भौतिक पूर्वाधार र कैदीको मानव अधिकारबारे अनुगमन गरिने
काठमाडौँ, १६ फागुन : प्रतिनिधिसभा, कानून, न्याय तथा मानव अधिकार समितिले मुलुकका सातै प्रदेशमा रहेका कारागारको भौतिक पूर्वाधार र कैदीको मानव अधिकारको अवस्थाका सम्बन्धमा अनुगमन गर्ने भएको छ । समितिले…
सरकारी कार्यालयबीच समन्वय नहुँदा व्यापारी मर्कामा
वीरगञ्ज, १६ फागुन : सरकारी कार्यालयबीच समन्वय हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । सङ्घीय सरकारको मातहतमा वीरगञ्जमा रहेका दुई सरकारी कार्यालयबीच आवश्यक समन्वय र सहकार्य हुन नसक्दा सेवाग्राही मर्कामा…
यस्तो पनि स्कुलः विद्यार्थीले यौन शिक्षा लिन अनिवार्य सेक्स गर्नुपर्ने !
विदेशी विशेषगरी पश्चिमा समाजमा स्कुलमा यौन शिक्षा दिने चलन छ । हाम्रो समाजमा यौनका विषयमा खुलेर शिक्षा दिइएको पाइँदैन् । सामान्य ज्ञान मात्रै दिईन्छ । तर, पश्चिमा समाज यूरोपका कतिपय…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२






