पुनस्र्थापनाको पर्खाइमा मुक्त कमैया

 साउन ०२, २०७७

धनगढी, साउन २ : कमैया मुक्तिको दुई दशक पुगे पनि सम्पूर्ण मुक्त कमैयाको अझै पुनस्र्थापना हुन सकेको छैन । विगतमा भएको उदासीनता र नयाँ संरचनामा संयन्त्र अभावका कारण पुनस्र्थापनाको कार्य अझै पनि…

जोफ्रा आर्चर इंग्ल्याण्ड क्रिकेट टोलीबाट हटाइए

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : इंग्ल्याण्ड क्रिकेट टोलीका तीव्र गतिका बलर जोफ्रा आर्चर टोलीबाट हटाइएका छन् । वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टको पूर्वसन्ध्यामा जैविक सुरक्षाको उल्लङ्घन गरेको आरोपमा आर्चर टोलीबाट हटाइएका हुन् ।…

ट्युनिसियाका प्रधानमन्त्रीद्वारा राजीनामा

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : ट्युनिसियाका प्रधानमन्त्री एलियस फखफाखले राजनीतिक सङ्कटका बीच राजीनामा गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयले राजनीतिक द्वन्द्व घटाउन फखफाखले राजिनामा गर्नुभएको जनाएको छ । गत जनवरी महिनामा राष्ट्रपति कइस…

चीनमा पछिल्ला तीन महिनामा ३.२ प्रतिशतले आर्थिक वृद्धि

 साउन ०१, २०७७

बेइजिङ, साउन १ : कोरोनाभाइरसका कारण मन्दीतर्फ अग्रसर भएको चीनको आर्थिक स्थितिमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ । देशव्यापी रुपमा लकडाउनका कडा नियमहरु लागू गरेका कारण चीनको अर्थतन्त्रमा…

इरानमा आतङ्कवादी आक्रमण, दुई जनाको मृत्यु

 साउन ०१, २०७७

तेहरान, साउन १ : इरानको पश्चिमी प्रान्त कुर्दिस्तानमा “प्रतिक्रान्तिकारी समूह”को “आतङ्कवादी” आक्रमणमा दुई व्यक्तिको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । इरानी समाचार संस्था इर्नाले बुधबार राति आतङ्कवादी आक्रमणमा…

भारतमा एकै दिनमा ३२ हजार ५०० भन्दा बढी सङ्क्रमित

 साउन ०१, २०७७

नयाँदिल्ली, साउन १ : भारतमा एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाको सङ्ख्या ३२ हजार ६९५ पुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य…

अजरबैजान–आर्मेनियाबीच सीमा क्षेत्रमा भिडन्त

 साउन ०१, २०७७

येरभान, साउन १ : तत्कालीन सोभियत रुसबाट अलग भएका मध्य एसियाली राष्ट्रहरू अजरबैजान र आर्मेनियाबीच सीमाक्षेत्रमा बिहीबार पनि भिडन्त भएको छ । दुवै देशका सैन्य अधिकारीहरूले सीमा क्षेत्रमा भिडन्त भएको पुष्टि…

सोलुखुम्बु, ओखलढुङ्गा र स्याङ्जामा करदाता सेवा कार्यालय स्थापना

 साउन ०१, २०७७

ओखलढुङ्गा, साउन १ : सोलुखुम्बुु र ओखलढुङ्गाका करदाताका लागि ओखलढुङ्गामा करदाता सेवा कार्यालय स्थापना भएको छ । आर्थीक वर्ष २०७७/०७८ बाट निरन्तर सञ्चालन गर्नका लागि साउन १ गतेबाट ओखलढुङ्गा सदरमुकाममा कार्यालय…

नेपाल टेलिकमको सर्भर ह्याक गर्ने सरकारी कर्मचारी पक्राउ

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : नेपाल टेलिकमको मोबाईल एपको सर्भर ह्याक गर्नेलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ । नेपाल टेलिकमको मोबाइल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल…

साउने सङ्क्रान्ति राँका बाल्दै, लुतो फाल्दै मनाइयो

 साउन ०१, २०७७

खलङ्गा, साउन १ : जुम्लामा परापूर्वकालदेखि मनाउँदै आएको साउने सङ्क्रान्ति राँका बालेर मनाइएको छ । स्थानीयले घरको छत, आँगन र ओटालोमा राँका बाल्दै सङ्क्रान्ति मनाएका हुन् । उनीहरूले परम्परागत रुपमा राँका…