दानव नदीले धार बदल्यो, बस्ती नै जोखिममा
भैरहवा, साउन २ : दानव नदीले धार परिवर्तन गरेपछि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२, मर्चवारमा पर्ने भर्थापुर गाउँबस्ती जोखिममा परेको छ । गाउँभन्दा पाँच सय मिटरभन्दा पर रहेको दानव नदी अहिले बस्तीछेउमै…
विश्वमै दुर्लभ सुनौलो तोप चरा शुक्लाफाँटामा
धनगढी, साउन २ : बाह्रसिङ्गाका लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नेपालमा अति सङ्कटापन्न सुनौलो तोप चरा पाइने एक्लो संरक्षित क्षेत्र बनेको छ । अरु संरक्षित क्षेत्रमा यो प्रजाति देखिन छाडेपछि सुदूरपश्चिमको…
काँग्रेस नेता दीपकबहादुर गुरुङको निधन
काठमाडौँ, साउन २ : नेपाली काँग्रेसका नेता तथा पूर्व सांसद मेजर दीपकबहादुर गुरुङको ८६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । मृगौला र मधुमेहको समस्याबाट पीडित पूर्व सांसद गुरुङको उपचारका…
तीन महिनाको विपद् : १५५ को मृत्यु, ५२ बेपत्ता
काठमाडौँ, साउन २ : मुलुकभर गत वैशाखयता विपद्जन्य घटनाबाट धेरै मानिसले अकालमा ज्यान गुमाउन पुगेका छन् । मुख्यगरी पहिराका कारण अकल्पनीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन…
महामारीका बेला पत्रकारको रोजगारी सुनिश्चित गर : आयोग
काठमाडौँ, साउन २ : राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को महामारीको असहज परिस्थितिमा सञ्चारकर्मीलाई उचित पारिश्रमिकसहित श्रमको सम्मान गर्न तथा रोजगारीको हक सुनिश्चित गर्न सम्बन्धित सञ्चार प्रतिष्ठान तथा सरकारलाई आग्रह…
विवाद मिलाउन नेकपाले शनिबार बोलायो सचिवालय बैठक
काठमाडौँ, साउन २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको आन्तरिक विवाद सल्टाउन शनिबार सचिवालय बैठक बोलाएको छ । दुई अध्यक्षबीचको विवाद वार्ताद्वारा टुङ्गो लाग्न नसकेपछि शनिबार दिउँसो ३ बजेका…
अब १० मिनेटमै कर दाखिला गर्न सकिने
काठमाडौँ, साउन २ : साना करदाताले अबदेखि बढीमा १० मिनेटमै आय विवरण र कर दाखिला गर्न सक्ने भएका छन् । कर दाखिला प्रक्रियामा रहेको झन्झट कम गर्न आन्तरिक राजस्व विभागले…
मुद्दा व्यवस्थापनमा फरक पद्धति लागू
काठमाडौँ, साउन २ : देशभरका जिल्ला अदालतमा बिहीबारदेखि मुद्दाको फरक व्यवस्थापन प्रणाली (डीसीएम) लागू भएको छ । उच्च अदालतमा यो प्रणाली आउँदो भदौ १ गतेबाट कार्यान्वयनमा आउनेछ । सर्वोच्च अदालतबाट भर्चुअल रूपमा…
नेपालीलाई दुर्व्यवहार गर्नेमाथि भारत सरकारले कारबाही थाल्यो
काठमाडौँ, साउन २ : भारतको बनारसमा नेपाली नागरिकमाथि भएको दुर्व्यवहार र नेपाली मन्दिरमा टाँसिएका पोस्टरको विषयमा उत्तर प्रदेश सरकारले कारबाही अघि बढाएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्यासँग…
अख्तियारको वार्षिक प्रतिवेदन भन्छ- कारबाहीमा पर्नेमा अधिकृत र सुब्बा धेरै
काठमाडौं, साउन २ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो एक वर्षमा २०८ जना राष्ट्रसेवक कर्मचारीमाथि कारबाही गरेको छ । आयोगले कारबाही गरेको राष्ट्र सेवकमध्ये सबैभन्दा बढी शाखा अधिकृत र नायब…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






