यातायात क्षेत्रको समस्या समाधानमा पहल गरिदिन प्रचण्डलाई आग्रह

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : यातायात व्यवसायी तथा मजदुरले यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधानको पहल गरिदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । यातायात क्षेत्रको…

उपत्यकाभित्र साझाले सुरु ग-याे सेवा

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् । आजदेखि साझा यातायातले बस सेवा शुरु गरेको छ । काठमाडौँ उपत्यकाभित्र साझाले २६ वटा बसमार्फत् अधिकांश रुटमा…

सुरक्षित हवाई उडानका लागि सरकार र कम्पनीहरू तयारी गर्दै

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : बन्दाबन्दीका कारण झण्डै चार महिनादेखि व्यावसायिक उडान ठप्प रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै व्यावसायिक उडान कहिले खुल्छ भन्ने यकिन छैन । विमानस्थलको आन्तरिकतर्फ दैनिक ३०० भन्दा बढी…

जेफ बेजोस, बिल गेट्स, बराक ओबामा, जोइ बिडेनसहित अमेरिकी प्रमुख हस्तीहरुको ट्वीटर खाता ‘हयाक’

 साउन ०१, २०७७

काठमाडौं, साउन १ : अर्बपति एलन मस्क, जेफ बेजोस, बिल गेट्स, मिडिया सञ्चालक माइक ब्लुमवर्गसहित अमेरिकी प्रमुख हस्तीहरुको सामाजिक सञ्जाल ट्वीटरको खाता हयाक गरिएको छ । अमेरिकी पूर्ब राष्ट्रपति बराक…

लालपुर्जाविहीन हुम्लाको मासपुर गाउँ

 साउन ०१, २०७७

सिमकोट, साउन १ : सदरमुकाम पुग्न भौगोलिक हिसाबले टाढा भएपछि हुम्लाका मासपुर गाउँका बासिन्दा लालपुर्जाविहीन छन् । जग्गा उपयोग गर्दै आए पनि सो गाउँका बासिन्दाको लालपुर्जाविहीन जग्गाधनीको परिचय बनेको छ ।…

संक्रमणको कडा रुपमा निगरानी गर्न विश्व स्वास्थ्य संगठनको सल्लाह

 साउन ०१, २०७७

मस्को, असार ३१ : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका संक्रमितहरुको कडा मात्रामा निगरानी गर्न सल्लाह दिएको छ । संक्रमण दरलाई बढ्न नदिन तथा सकेसम्म समुदायस्तरमा फैलिन नदिने यस्तो निगरानीको निकै…

रुसमा बढ्दै कोरोना संक्रमित, २४ घन्टामा ६ हजार बढी संक्रमित

 साउन ०१, २०७७

मस्को, असार ३१ : रुसमा बुधबार मात्रै छ हजार ४२२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार गएको २४ घन्टायता मात्र उहाँ छ हजारभन्दा…

चिया निर्यातमा दोहोरो खर्च झेल्दै बिक्रेता

 साउन ०१, २०७७

इलाम, साउन १ : तयारी चिया भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नुपरेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने ‘सिएफएल’ दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले…

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १७ सय नाघ्यो

 साउन ०१, २०७७

सुर्खेत, साउन १ : कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या नियमित बढिरहेको छ । दैनिक दर्जनौँ मानिसमा कोरोना देखिँदैछ छ, तर राजधानी सुर्खेतको वीरेन्द्र्रनगरका बजार तथा कार्यालयमा मान्छेको भीड त्यत्तिकै देखिन्छ ।…

उत्पादनलाई धितो मानेर ऋण दिन माग

 साउन ०१, २०७७

विराटनगर, साउन १ : विराटनगरका उद्योगी, व्यवसायीले नगद तरलता अभाव हुन नदिन उद्योगबाट उत्पादित वस्तुलाई नै धितो मानेर कर्जा उपलब्ध गराउने व्यवस्था आवश्यक रहेको सुझाव दिएका छन् । नेपाल राष्ट्र बैङ्कको…