थप १०१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १७ हजार ४४५ पुग्यो

 साउन ०२, २०७७

काठमाडौँ, साउन २ : नेपालमा कोरोनाभाइरस नयाँ १०१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या १७ हजार ४४५ पुगेको छ । स्वास्थ्य…

मौद्रिक नीति सार्वजनिक : पर्यटन क्षेत्रलाई सहुलियत कर्जा तथा चुक्ता म्याद थप गरिने

 साउन ०२, २०७७

काठमाडौँ, साउन २ : कोरोनाका कारण सङ्कटमा परेका पर्यटन क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले यस्ताे…

मौद्रिक नीति सार्वजनिक, यस्ता छन् मुख्य लक्ष्य

 साउन ०२, २०७७

काठमाडौँ, साउन २ : नेपाल राष्ट्र बैङ्कले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति…

विस्तारकारी मौद्रिक नीति ल्याउन सुझाव

 साउन ०२, २०७७

काठमाडौँ, साउन २ : प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले गठन गरेको अर्थतन्त्र केन्द्रित विशेष समितिले आगामी मौद्रिक नीति विस्तारकारी हुनुपर्ने बताएको छ । पूर्वअर्थमन्त्री डा. रामशरण महत संयोजक र राष्ट्रिय योजना आयोगका…

त्रिविको स्थगित परीक्षा असोजभित्र

 साउन ०२, २०७७

काठमाडौँ, साउन २ : त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा…

दोस्रो पटक संशोधित बजेटको लक्ष्य पूरा

 साउन ०२, २०७७

काठमाडौँ, साउन २ : कोरोना सङ्क्रमणका कारण अर्थतन्त्रमा गहिरो असर परेपछि दोस्रो पटक संशोधन गरिएको गत आर्थिक वर्ष २०७६-७७ को बजेटका कतिपय लक्ष्य पूरा भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू…

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

 साउन ०२, २०७७

काठमाडौं, साउन २ : नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)का दुुई अध्यक्षबीच भएको सहमति अनुसार पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अध्यक्ष केपी शर्मा ओली…

अलपत्र श्रमिकलाई सरकारी खर्चमा स्वदेश फर्काइने

 साउन ०२, २०७७

काठमाडौँ, साउन २ : सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चबाट उद्धार गरिने भएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र…

सुनसरीमा तस्कर र प्रहरीबीच गोली हानाहान, दुई घाइते

 साउन ०२, २०७७

इनरुवा, साउन २ : सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ । गोलाबारीमा परी दुई जना…

तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व सङ्कलन

 साउन ०२, २०७७

चौतारा, साउन २ : नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा रु एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ राजश्व सङ्कलन भएको छ । सो…