सैनिक प्रवक्ताको जिम्मेवारी पौडेलले सम्हाल्दै

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय प्रमुख एवं सैनिक प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त हुनुभएको छ । उहाँले शुक्रबारबाट प्रवक्ताको जिम्मेवारी सम्हाल्नु हुनेछ । वर्तमान प्रवक्ता…

कोरोनाले रोकेन साउने हरियो चुरा र मेहन्दीका सोखिनलाई

 साउन ०१, २०७७

काडमाडौँ, साउन १ : साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने चलन बिस्तारै हराउँदैछ । तर हरियो चुरा र मेहन्दी लगाउनेको सङ्ख्या भने बढ्दैछ । कोरोना सङ्क्रमणको महामारीको चहलपहल अलि कम भएपनि…

उपत्यकामा चार हजारमा कोरोना परीक्षण गर्दा तीन जनामा मात्र संक्रमण पाइयो

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय जनाको नमूना…

सार्वजनिक यातायात सञ्चालनमा सरकारले सहयोग गर्ने

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यातायात व्यवसायी र मजदुर सङ्गठनका नेताहरूसँग बिहीबार बिहान बालुवाटारमा कुरा…

साउन ४ देखि फेरि भारी वर्षा हुन सक्ने, उच्च सावधानी आवश्यक

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : जल तथा मौसम विज्ञान विभागले एक हप्ताअघि नै असार २५ देखि २९ सम्म भारी वर्षा हुने र त्यसले बाढी पहिरो आउनसक्ने पूर्वानुमान गरेको थियो । नभन्दै सोही…

मेलम्ची सुरुङ दुर्घटना छानविन : सुरुङमा क्षति छैन, ‘नट बोल्ट स्लिप’ हुँदा ढाेका खुल्याे

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा भएको दुर्घटनाबारे छानबिन गर्न गठित टोलीले सुरुङको ढोका बन्द गर्न लगाइएको नटबोल्टमा समस्या आएका कारण सो दुर्घटना भएको प्रारम्भिक जानकारी…

कीर्तिपुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न

 साउन ०१, २०७७

काठमाडौं, साउन १ : आर्थिक वर्षको अन्तिम दिन आसर ३१ गते कीर्तिपुर नगरपालकाको सातौं नगर सभा सम्पन्न भएको छ । गत असार १० गते कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन र…

नेकपाका तीन नेताबीचको वार्ता सम्पन्न

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादित विषय सल्टाउन दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सम्पन्न भएको छ ।…

नयाँ १६७ सङ्क्रमित थपिए, कुल सङ्क्रमित १७ हजार ३४४

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : नेपालमा १६७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १७ हजार ३४४ पुगेको छ । पछिल्लो चौबीस घण्टामा चार हजार ९८० जनाको कोभिड–१९…

पुरातत्त्वकाे टोली नेपालको अयोध्यापुरी पुग्यो, शुक्रबारबाट काम थाल्ने

 साउन ०१, २०७७

चितवन, साउन १ : चितवनको माडी अयोध्यापुरीमा पुरातत्त्व विभागले अनुसन्धान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि विभागको टोलीले…