सुनको मूल्यकाे नयाँ रेकर्ड

 साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड तोकिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ९५ हजार आठ सयमा पुगेर हालसम्मकै उच्च रेकर्ड कायम भएको हो…

उपत्यकामा बढ्यो खानेपानीको उत्पादन र वितरण

 साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : वर्षासँगै काठमाडौँ उपत्यकामा पानीको उत्पादन बढेको छ । अहिले दैनिक १७ करोड लिटरसम्म पानी उत्पादन भइरहेको छ । पानीको उत्पादन बढेसँगै वितरण पनि बढाइएको काठमाडौँ उपत्यका…

नारायणी नदीले बगाएर एक बेपत्ता

 साउन ०९, २०७७

परासी, साउन ९ : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित नारायणी नदीले बगाएर एक व्यक्ति बेपत्ता भएका छन् । नदीले बगाएर ल्याएको दाउरा छोप्न गएका सुस्ता गाउँपालिका–५ का ५२ वर्षीय राधेश्याम कोइरीलाई आज…

कारागार विधेयक दफावार छलफलमा प्रवेश

 साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : राज्यव्यवस्था तथा सुशासन समितिले कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संशोधन दर्ता गर्ने सदस्यसँग संशोधन गर्न पर्ने कारणबारे जानकारी लिएको छ । समितिको आजको बैठकमा…

घुस लिएको आरोपमा डीएफओ दम्पती अख्तियारको नियन्त्रणमा

 साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा जिल्ला वन प्रमुख र उहाँकी श्रीमतीलाई नियन्त्रणमा लिएको छ । आयोगले डिभिजन वन कार्यालय, सुनसरीमा कार्यरत डिभिजन प्रमुख(डीएफओ) रामबाबु…

सामूहिक नेतृत्वले मात्र समस्या समाधान : प्रचण्ड

 साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामूहिक नेतृत्वले मात्र पार्टीको समस्या समाधान हुने बताउनुभएको छ । ४२ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार ललितपुरस्थित…

नेकपाका दुई अध्यक्षबीच वार्ता, सहमतिको प्रयास जारी

 साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा अ‍ोली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार दिउँसो वार्ता भएको छ । तीन दिनपछि भएको दुई अध्यक्षबीचको वार्ता…

चार दिनपछि पृथ्वीराजमार्ग खुल्यो, सवारी आउजाउ सुरु

 साउन ०९, २०७७

धादिङ, साउन ९ : अविरल वर्षापछि सोमबार बाढीपहिरो जादाँ अबरुद्ध पृथ्वी राजमार्गमा शुक्रबार दिउँसोबाट सवारी साधन गुड्न थालेका छन् । सोमबार आएको बाढीपहिरोले धादिङ र चितवन जिल्लाको सीमानामा पर्ने मौवाखोलाको…

सीमा नाकामा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

 साउन ०९, २०७७

बिर्तामोड, साउन ९ : पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।सशस्त्र प्रहरीका १८ सहित शुक्रबार झापामा २५ जनामा पुष्टि भएको…

खुला बिक्री, फितलो कानुन, ढिलो न्याय, प्रेमभन्दा मनोरोग

 साउन ०९, २०७७

काठमाडौँ, साउन ८ : ‘औषधि किन्न डाक्टरको सिफारिस पुर्जी चाहिने तर एसिड निर्धक्क जसरी जहाँ पनि किन्न पाइने । यो नै एसिड आक्रमण निरन्तर हुने आधार हो’ अभियन्ता उज्वलविक्रम थापा भन्नुहुन्छ…