प्रवाससँग तेलुगु फिल्ममा दीपिका पादुकोण
मुम्बई, साउन ९ : कोरोना संक्रमणबीच सावधानी पूर्ण रूपमा बलिउड फिल्महरू छायांकन थालिएपछि दक्षिण भारतीय फिल्म उद्योग पनि सुचारु भएको छ । यसैक्रममा बाहुबालीका अभिनेता प्रवास र बलिउड अभिनेत्री दीपिका पादुकोण…
साम्राज्ञीविरुद्ध भुवन केसीले हाले जिल्ला अदालत काठमाडौंमा मुद्दा
काठमाडौं, साउन ९ : अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूविरुद्ध झुटो आरोप लगाएको बताउदै अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेका छन् । केसीले शुक्रवार शाहविरुद्ध गाली बेइज्जती मुद्दा…
पर्सामा पाँच भारतीय सहित ३२ जनामा संक्रमण, पाँच जना आईसीयूमा भर्ना
वीरगञ्ज, साउन ९ : नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा विहीबार गरिएको परीक्षणमा ५ जना भारतीय सहित सहित ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । विहीबार राती अबेर आएको पिसिआर परीक्षणको…
सार्वजनिक यातायातका साधन चले पनि यात्रु भेटिएनन्
काठमाडौँ, साउन ९ : यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौँ उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन् । यस्ता सवारी साधनमा…
मोरङको गोठगाउँबाट १२ जना संक्रमित निको भएर डिस्चार्ज
विराटनगर, साउन ९ : पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आईसोलेशन अस्पताल गोठगाउँबाट शुक्रबार बिहान १२ जना डिस्चार्ज भएका छन् । उनीहरुको पछिल्लो दोस्रो स्वाब परीक्षण नेगेटिभ देखिएपछि चिकित्सकको सिफारिस अनुसार डिस्चार्ज गरिएको हो…
चारकिलोमा पुनः पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन, साउन ९ : नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको…
उद्योगका कारण बीपी राजमार्ग जोखिममा
काभ्रे, साउन ९ : क्रसरका कारण बीपी राजमार्ग असुरक्षित बन्दै गएको छ । धुलिखेल–नेपालथोक–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग जापान सरकारको सहयोगमा निर्माण भएको थियो । पूर्वी जिल्लाका लागि छोटो दूरीमा रहेको बीपी…
उद्योगकै डरले सङ्गठित छैनन् चिया श्रमिक
इलाम, साउन ९ : भनिन्छ, एकतामा बल हुन्छ । यसमा पनि श्रम गरेर खानेलाई त एकता हुन जरुरी नै हुन्छ । अधिकारका लागि लड्न श्रमिक एकजुट हुन आवश्यक हो तर,…
मृतक बालकको परिवारलाई दश-दश लाख दिइने
सुरुङ्गा, साउन ९ : भद्रपुर नगरपालिका–२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीन जना बालकको परिवारलाई दश-दश लाख प्रदान गरिने भएको छ । निर्माण कम्पनीले…
राष्ट्र बैङ्कले २० अर्ब रूपियाँ तरलता प्रशोचन गर्ने
काठमाडौँ, साउन ९ : बैङ्किङ प्रणालीमा तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैङ्कले २० अर्ब रुपियाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैङ्कले रिभर्स रिपोमार्फत बजारबाट बिहीबार २० अर्ब रुपियाँ राष्ट्र…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३






