‘जोखिम सतर्कतासँगै आर्थिक गतिविधि’
काठमाडौँ, साउन १० : अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण गर्दै आर्थिक तथा व्यावसायिक क्रियाकलाप तीव्र बनाएर पुरानै अवस्थामा पु¥याइने बताउनुभयो । उहाँले…
बहिनीको नाता लगाएर एसिड प्रहार
काठमाडौँ, साउन १० : ‘फेसबुकमा त ब्लक ग-यौ, बारम्बार फोन गरेर खाजा खान बोलाउँदा पनि नआउने तिमी त कस्ती निष्ठुरी भइछौ, मोहम्मद आलमका यी शब्दले पवित्रा कार्कीको मन पग्ल्यो । पवित्राले दाइ…
वैदेशिक सहायता प्रतिबद्धता बढ्यो
काठमाडौँ, साउन १० : द्विपक्षीय तथा बहुपक्षीय दातृ राष्ट्र र निकायले नेपालसँग व्यक्त गरेको सहायता प्रतिबद्धता गत आर्थिक वर्ष २०७६-७७ मा ५६.४ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार गत आवको…
होटल खोल्नु खुसी होइन चिन्ता
भरतपुर, साउन १० : सरकारले बन्दाबन्दीलाई खुला गरेसँगै चितवनका पर्यटकीय होटल व्यवसायीलाई चिन्ता बढाएको छ । चार महिनादेखि बन्द होटलको सरसफाइ, रङरोगन, अत्यावश्यक सामान खरिदमा हुने खर्चले व्यवसायी चिन्तित बनेका हुन्…
आईपीएलको आगामी संस्करण सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म यूएईमा हुने
काठमाडौं, साउन ९ : कोभिड–१९ महामारीले स्थगित हुन पुगेको इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करण सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले टी…
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड ५६ लाख नाघ्यो
जेनेभा, स्वीट्जरल्याण्ड, साउन ९ : विश्वमा शुक्रबारसम्म एक करोड ५६ लाख ६६ हजार ८४० जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरि छ लाख ३६…
भारतमा एकै दिनमा ४९ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित
नयाँ दिल्ली, साउन ९ : भारतमा सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ३१० जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको…
तान्जानियाको पूर्व राष्ट्रपतिको ८१ वषको उमेरमा निधन
डर ए सलाम , साउन ९ : तान्जानियाका पूर्व राष्ट्रपति बेन्जामिन मकापाको ८१ वर्षको उमेरमा डर ए सलाम अस्पतालमा निधन भएको सरकारी स्रोतले शुक्रबार घोषणा गरेको छ । तान्जानिया सन्…
भाइरसको त्रासका कारण रिपब्लीकन पार्टीको भेला स्थगित
वासिङ्टन, साउन ९ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आयोजना गर्न लागिएको रिपब्लिकन पार्टीको चुनावी सभा स्थगित गर्नुभएको छ । अमेरिकाको फ्लोरिडामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेसँगै ट्रम्पले बिहीबार भेला स्थगित…
छङ्दुको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न चीनको आदेश
बेइजिङ, साउन ९ : चीनले दक्षिण पश्चिम शहर छङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास कार्यालय बन्द गर्न शुक्रबार आदेश दिएको छ । संयुक्तराज्य अमेरिकाले ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूतावास कार्यालय बन्द गर्न यसैसाता आदेश दिएको…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३






