विद्युत् आयोजनाको काम अन्तिम चरणमा

 फागुन २८, २०७६

रुकुमपूर्व, फागुन २८ : रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ छिपखोलामा बन्दै गरेको ४० किलोवाटको लघु जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सिस्ने गाउँपालिका र स्थानीय पूर्वाधार…

बेनी अस्पतालमा निःशुल्क डायलासिस

 फागुन २८, २०७६

गलेश्वर, फागुन २८  : हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी अस्पतालमा अब मिर्गौला रोगबाट पीडित बिरामीका लागि नियमित डायलासिस सेवा शुरु हुने भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले बेनी…

हात्तीगौँडामा कवर्डहल निर्माण हुने

 फागुन २८, २०७६

भक्तपुर, फागुन २८  : वाग्मती प्रदेश सरकारको ‘एक स्थानीय तह एक कभर्डहल’ कार्यक्रमअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका–७ हात्तीगौँडामा कभर्डहल निर्माण हुने भएको छ । प्रतिनिधिसभा सदस्य एंव पूर्वमन्त्री महेश बस्नेतको विशेष पहलमा…

थारु समुदायमा जटिल बन्दै थालेसिमिया

 फागुन २८, २०७६

बाँके, फागुन २८  : थालेसिमिया (अपुष्ट रक्तकोष) अनुवंशीय रोग हो । वंशाणुगतबाहेकको कारणबाट यो रोग कसैमा सर्दैन । रगतसम्बन्धी देखापर्ने मध्येको जटिल रहेको थालेसिमिया लागेमा बिरामीलाई सिकलसेल एनिमिया हरेक महिना…

विद्यालयमा पानी शुद्धीकरण मेशिन जडान

 फागुन २८, २०७६

गोरखा, फागुन २८ : गोरखाको पालुङटार नगरपालिका–४ लुइँटेलमा स्थित श्री अमरज्योति जनता माध्यमिक विद्यायलमा करिब ५० लाखको लागतमा पानी शुद्धीकरण मेशिन जडान गरिएको छ । विद्यालयमा स्वच्छ खानेपानीको अभाव हुँदै…

पिपलाडी स्वास्थ्यचौकीमा १५ श्ययाको अस्पताल निर्माण गर्ने

 फागुन २८, २०७६

कञ्चनपुर, फागुन २८  : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्यचौकीको स्तरोन्नति गरेर १५ श्ययाको अस्पताल निर्माण गर्ने भएको छ । अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । स्वास्थ्य…

झोलाबाट शुरु भएको सहकारीले लिफ्टसहितको भवन बनाउँदै

 फागुन २८, २०७६

रामपुर, फागुन २८  : झोलाबाट शुरु भएको रामपुर बचत तथा ऋण सहकारी संस्थाले पाल्पा जिल्लामै नमूनाका रुपमा लिफ्टसहितको बहुउद्देश्यीय भवन बनाउँदैछ । तीन वर्षभित्र सम्पन्न गर्ने योजनाका साथ दुई करोड…

सामूहिक बलात्कार घटनामा संलग्न पक्राउ पछि सार्वजनिक

 फागुन २८, २०७६

महोत्तरी, फागुन २८  : जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई साता पहिलेको सामूहिक बलात्कार घटनाका दोषीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मिथिला माध्यमिकी परिक्रमा जिल्ला सदरमुकाम जलेश्वर पुगेको दिन फागुन…

चप्पल उद्योगमा आगलागी हुँदा एक घाइते, लाखौँको क्षति

 फागुन २८, २०७६

राँझा, फागुन २८  : बाँकेको एक चप्पल कारखानामा आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् । बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित चप्पल उद्योग जयश्री सियाराम कारखानामा गए राति करिब १२…

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

 फागुन २८, २०७६

दमौली, फागुन २८  : तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग १ त ४८०८ नं…