राजपाको संयोजकमा भण्डारी

 चैत ०५, २०७६

काठमाडौँ, चैत ५ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरत्सिंह भण्डारीले जिम्मेवारी सम्हाल्नुभएको छ । अध्यक्ष मण्डलको मंगलबार भएको बैठकको निर्णयअनुरुप भण्डारीले राजपाको नेतृत्व लिनुभएको हो ।…

बुर्तिवाङमा म्याद गुज्रिएका औषधि

 चैत ०५, २०७६

बलेवा, चैत ५ : ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारमा सञ्चालित एक क्लिनिकले म्याद सकिएका औषधिको बिक्री गर्दै आएको खुलेको छ । घरेलु तथा साना उद्योग कार्यालय बागलुङसहित सरोकारवाला संस्थाले गरेको अनुगमनका…

नेपालमा वार्षिक २० करोड बोरा सिमेन्ट उत्पादन

 चैत ०५, २०७६

लुम्बिनी, चैत ५ : नेपालमा सिमेन्ट उत्पादनमा तीव्रता आएको छ । प्रतिवर्ष २० करोड बोरा सिमेन्ट उत्पादन गरिरहेका नेपालका सिमेन्ट उद्योगको उत्पादनकै कारण सिमेन्टमा नेपाल आत्मनिर्भर भएको हो । भौतिक…

तीन दिनमा पाँचको मृत्यु गाउँले आतंकित

 चैत ०५, २०७६

जलेश्वर, चैत ५ : महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाको मनरा गाउँमा पछिल्लो तीन दिनमा पाँचको मृत्यु भएको छ । नगरपालिका–१ साविकको मनरा गाउँका ५० वर्षीय ब्रह्मदेव मण्डल, ५५ वर्षीय राघो मण्डल,…

दक्षिण कोरियामा कोरोनाबाट नेपाली सुरक्षित

 चैत ०५, २०७६

सोल, चैत ५ : दक्षिण कोरियामा कोभिड– १९ बाट संक्रमित विदेशीको संख्या ६० नाघेको छ । कोरिया सरकारले सार्वजनिक गरेको तथ्यांकानुसार कोरियामा बस्ने चिनियाँ सबैभन्दा धेरै (३८) संक्रमित छन् ।…

स्थानीय तहसँग समन्वय गर्न सातै प्रदेशमा सम्पर्क व्यक्ति

 चैत ०५, २०७६

काठमाडौँ, चैत ५ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहसँग समन्वय र सहजीकरण गर्न सम्पर्क व्यक्ति (फोकल पर्सन) तोेकेको छ । मन्त्रालयका स्थानीय तथा समन्वय शाखाका प्रमुख बाबुराम…

कालोबजारीविरुद्ध प्रहरी कठोर बन्ने

 चैत ०५, २०७६

काठमाडौँ, चैत ५ : महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले कालोबजारीविरुद्ध नेपाल प्रहरी कठोर भएर अगाडि बढ्ने बताउनुभएको छ । महानगरीय प्रहरी वृत्त लैनचौरले आज यहाँ…

कोरोना उपचार अस्पतालका चिकित्सक कर्मचारीलाई शतप्रतिशत भत्ता

 चैत ०५, २०७६

चितवन, चैत ५ : भरतपुर महानगरपालिकाको अगुवाइमा चितवन प्रदर्शनी केन्द्रमा शुक्रबार बिहानदेखि सञ्चालन गर्न लागिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारीलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिइने भएको छ ।…

नेपाल र इंग्ल्याण्डबीचको खेल स्थगित

 चैत ०५, २०७६

काठमाडौँ, चैत ५ : नेपाली राष्ट्रिय फुटबल टोली र इंग्ल्याण्डको ‘सी’ टोलीबीच तय भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगन भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का…

कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या १०० नाघ्यो

 चैत ०५, २०७६

न्यूयोर्क, चैत ५ : कोरोना भाइरसका कारण विश्व शक्तिशाली राष्ट्र अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या एक सय नाघेको छ । जोहन्स होप्कीन विश्वविद्यालयमा रहेको विज्ञान तथा इन्जिनियरिंग केन्द्रअनुसार बिरामी हुनेको…