बैंकिङ कसुरमा सात दिन कैद
रौतहट, चैत ६ : उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले बैंकिङ कसुर मुद्दामा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका तत्कालीन अध्यक्षसहित सचिव र कोषाध्यक्षलाई सात दिन कैदको फैसला गरेको छ ।…
चितुवाको आक्रमणमा वन अधिकृतसहित तीन घाइते
कास्की, चैत ६ : पोखरामा आज बिहान चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित तीन घाइते भएका छन् । पोखरा महानगरापालिका–१३ मियापाटनमा बिहान ७ः०० बजेको समयमा चितुवाले आक्रमण गर्दा…
कोरोना भाइरसका बिरामी भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि
खोटाङ, चैत ६ : जिल्लामा केही दिनदेखि कोरोना भाइरसका बिरामी रहेको भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि भएको छ । चीनबाट फर्किएका बिरामी रहेको भनेर गाउँमा अनावश्यक हल्ला फैलिएपछि बुधबार स्वास्थ्य…
सीमावर्ती थप पाँच स्थानमा जाँचकक्ष स्थापना गरिँदै
राँझा, चैत ६ : भारतको उत्तरप्रदेशमा कोरोना संक्रमित बिरामी फेला परेपछि सीमावर्ती बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा सावधानी अपनाइएको छ । नेपालमा संक्रमण हुन नदिन गाउँपालिका क्षेत्रमा थप चार स्थानमा स्वास्थ्य…
सर्लाहीका चिनी उद्योग धमाधम बन्द
सर्लाही, चैत ६ : सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योग लिमिटेड यस ‘सिजन’को उखु क्रसिङ सकेर चैतको पहिलो साता नै बन्द हुने भएको छ । गत वर्ष वैशाख दोस्रो…
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, १५ घाइते
परासी, चैत ६ : पश्चिम नवलपरासीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पन्ध्र घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत…
मोरङको प्रत्येक नाकामा जाँच प्रक्रियामा कडाइ
विराटनगर, चैत ६ : कोभिड–१९ को त्राससँगै मोरङको प्रत्येक नाकामा कडा निगरानी गर्न जिल्ला प्रशासन कार्यालय मोरङले निर्देशन दिएको छ । मोरङ जिल्लाको भारतसँग जोडिएको सबै नाकामा हिजोदेखि कोरोना जाँच…
कोरोनाको डरले उपत्यकाबाट बाहिरिने क्रम बढ्यो
काठमाडौं, चैत ६ : पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा…
केराले बजार नपाउँदा किसान चिन्तित
बलेवा, चैत ६ : बागलुङ जैमिनी नगरपालिका १ र २ का किसानले ठूलो लगानी गरी केरा खेती गरेका छन् । विगतमा मौसमले साथ दिँदा राम्रो कमाइ गर्दै आएका किसान पछिल्लो…
कोरोना भाइरसका कारण विश्वभर ८५ करोड विद्यार्थीको पढाइ प्रभावित
पेरिस, चैत ६ : विश्वका विद्यार्थीमध्ये झण्डै आधा संख्या कोरोना भाइरसको विश्वव्यापी प्रभावपछि विद्यालय जानबाट वञ्चित बनेका छन् । विश्वभरका ८५ करोड विद्यार्थीलाई कोरोना भाइरस संक्रमणको प्रकोपबाट टाढा राख्न सम्बन्धित…
लोकप्रिय
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँ : ओली
साउन ३१, २०८३






