दक्षिण अफ्रिकी क्रिकेट टोलीलाई ‘सेल्फ क्वारेन्टाइन’मा बस्न सुझाब
काठमाडौं, चैत ५ : भारतबाट स्वदेश फर्केको दक्षिण अफ्रिकी क्रिकेट टोलीलाई १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’मा बस्न निर्देशन दिइएको छ । तीन म्याचको एकदिवसीय श्रृखंला खेल्न गत् साता भारत आएको दक्षिण…
कोरोना संक्रमण फैलन सक्ने हुँदा चैतमा हुने सबै परीक्षा स्थगित
काठमाडौं, चैत ५ : सरकारले एसइई लगायत चैत्र महिनामा सञ्चालन गर्ने सबै परीक्षा स्थिगित गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन सक्ने अबस्थालाई विचार गरी सरकारले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय,…
जापानी फ्लुको औषधी कोरानाका बिरामीमा प्रभावकारी देखियो
लन्डन, चैत ५ : चीनका स्वास्थ्य अधिकारीहरले जापानमा नयाँ प्रजातिको इन्फ्लुएन्जा उपचारमा प्रयोग भइरहेको औषधी कोरोना भाइरसका बिरामीमा प्रभावकारी देखिएको बताएका छन् । जापानी सञ्चारमाध्यमले बुधबार यस्तो समाचार प्रकाशमा ल्याएका…
पूर्वप्रधान न्यायाधीश श्रेष्ठको निधनः बिहीबार सबै अदालत बन्द
काठमाडौं, चैत ५ : सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको आज भएको असामयिक निधनप्रति समवेदना व्यक्त गर्दै उहाँको शोकमा बिहीबार सर्वोच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ ।…
‘बेपत्ता पारिएका व्यक्तिबारे दर्ता उजूरी सुरक्षित’
काठमाडौं, चैत ५ : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ता पारिएका व्यक्तिबारे दर्ता भएको उजूरी सुरक्षित भएको जनाएको छ । आयोगका प्रवक्ता ईश्वरीप्रसाद ढकालले आज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगमा…
माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित गर्ने सरकारको निर्णय
काठमाडौं, चैत ५ : सरकारले बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय…
कोभिड–१९ : विद्यालय र विश्वविद्यालय बन्द, २५ भन्दा बढी भेला हुन नपाइने
काठमाडौं, चैत ५ : सरकारले बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयका पठनपाठन यही चैत मसान्तसम्मका लागि बन्द गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय…
सरकारले भन्यो– अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनू
काठमाडौं, चैत ५ : सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन…
कोरोना प्रभावित ५५ मुलुकबाट नेपाल आउन प्रतिबन्ध
काठमाडौ, चैत ५ : सरकारले कोरोना भइरस (कोभिड-१९ ) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको…
जमुनाह नाका अघोषित बन्द, पैदलबाट आवागमन
नेपालगञ्ज, चैत ५ : कोरोना भाइरसको संक्रमण भित्रिन नदिन पश्चिम नेपालको भारतीय सिमानासँग जोडिएको प्रमुख नाका जमुनाहमा सवारीसाधन आवागमनमा बुधबारदेखि पूर्णरुपमा रोक लगाइएको छ । बाँके र भारतको बहराईचका प्रमुख…
लोकप्रिय
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँ : ओली
साउन ३१, २०८३
हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी
साउन ३१, २०८३






