महेन्द्रनगर यातायात कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर
महेन्द्रनगर, साउन ४ : मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरको महेन्द्रनगरस्थित यातायात कार्यालयमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । महेन्द्रनगर यातायात कार्यालयका प्रमुख भोजराज भट्ट र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख…
क्वारेन्टाइनबाट भागेका व्यक्ति मृत फेला
धनगढी, साउन ४ : कैलालीमा क्वारिन्टिनबाट भागेका एकजना मृत फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेको हरिनगरमा सोही ठाउँका स्थानीय अन्दाजी ४५ वर्षीय शेरबहादुर आउजी मृत…
त्रिविमा भदौ दोस्रो साताबाट परीक्षा, १/२ दिनमै तालिका प्रकाशन गरिने
काठमाडौं, साउन ४ : त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । लकडाउन कायमै रहे पनि परीक्षा सञ्चालनका लागि १/२ दिनमै कार्यतालिका प्रकाशन गरिने त्रिविले जनाएको…
१५ हजार युरो जरिवानापछि जोफ्रा आर्चर तेस्रो टेष्टमा सहभागी हुने
काठमाडौँ, साउन ४ : इंग्ल्याण्डका तिब्र गतिका बलर जोफ्रा आर्चरले अनुशासन उल्लघङ्न गर्दा जरिवाना तिर्नुपरेको छ । कोभिड–१९ सङ्क्रमणका बीच वेष्टइन्डिज र इंग्ल्याण्डबीचको दोस्रो टेष्टको पूर्वसन्ध्यामा प्रोटोकल उल्लघङ्न गर्दा आर्चरले जरिवाना…
सिटीलाई हराउँदै आर्सनल एफ ए कपको फाइनलमा
काठमाडौँ, साउन ४ : म्यान्चेष्टर सिटीलाई हराउँदै आर्सनल एफ ए कपको उपाधिको होडमा स्थान सुनिश्चित गरेको छ । एफ ए कपको उपाधिको लागि आर्सनलले अगष्ट १ मा चेल्सी वा म्यान्चेष्टर यूनाइटेडमध्ये…
इन्डियन प्रिमियर लिग यूएईमा सार्ने बीसीसीआईको तयारी
काठमाडौँ, साउन ३ : इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करण यूएईमा हुने सम्भावना बढेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले आईपीएलका लागि आगामी सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म गर्न सकिने…
अफ्गानिस्तानमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिए
शरान, साउन ४ : अफ्गानिस्तानमा भएको बम विस्फोटनमा परी जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिएका छन् । देशको पाक्तिका प्रान्तमा पर्ने सारोबीमा शनिबार राति घटना भएको अधिकारीहरूले आइतबार जानकारी दिएका…
बेइजिङमा थपिएनन् नयाँ सङ्क्रमित, देशभरि १६ जना मात्र भेटिए
बेइजिङ्, साउन ४ : चीनको राजधानी बेइजिङमा शनिबार कोरोनाभाइरसबाट सङ्क्रमणका कुनै पनि बिरामी नथपिएको अधिकारीहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूले आइतबार दिएको जानकारी अनुसार पछिल्लो १३ दिनमा कुनै पनि सङ्क्रमित…
फ्रान्स, जर्मनी र इटलीले लिबियामाथि प्रतिबन्ध लगाउने चेतावनी
पेरिस, साउन ४ : सबै द्वन्द्वरत लिबियाली पक्षलाई युद्धविराम गर्न तथा लिबियामा सक्रिय विदेशी शक्तिलाई हस्तक्षेप रोक्न फ्रान्स, जर्मनी र इटलीले आग्रह गरेका छन् । यूरोपेली शक्ति राष्ट्रहरूले यदि लिबियामा…
जिल्ला न्यायाधीशका लागि २६ जना लिखित परीक्षामा सफल
काठमाडौँ, साउन ४ : न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको परीक्षामा २६ व्यक्ति लिखित परीक्षामा नाम निकाल्न सफल भएका जनाएको छ । आयोगले आज जिल्ला न्यायाधीशमा नाम निकाल्न सफल व्यक्तिको…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
भदौ २६, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३






