२४ घण्टामा दुई लाख ६० हजार नयाँ संक्रमित, मृतक ६ लाख नाघ्यो
काठमाडौं, साउन ४ : विश्वभरि पछिल्लो चौबीस घण्टामा करिब दुई लाख ६० हजार कोभिड–१९ सङ्क्रमितको पुष्टि भएको छ । गत् डिसेम्बरमा चीनमा सुरु भएको कोरोनाको प्रकोप यता चौबीस घण्टामा पुष्टि भएको…
तनहुँमा ६ चितुवाको मृत्यु, आठको उद्धार
तनहुँं, साउन ४ : डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष ०७६/७७ मा तनहुँका विभिन्न स्थानमा गरी एक बच्चासहित छ चितुवाको मृत्यु भएको जनाएको छ । सो अवधिमा आठ चितुवाको जीवितै…
कोरोना संक्रमणबाट विदेशमा १६० नेपालीको मृत्यु
काठमाडौं, साउन ४ : विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड–१९) बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा…
नयाँ इन्टरनेट कम्पनी : चार करोड चुक्ता पुँजी आवश्यक
काठमाडौँ, साउन ४ : इन्टरनेट सेवा प्रदायकको नयाँ अनुमतिपत्रका लागि अबदेखि न्यूनतम चार करोड रुपियाँ चुक्ता पुँजी आवश्यक पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै पारित गरेको इन्टरनेट (इमेलसहित) सेवा…
लमजुङमा जीप दुर्घटना हुँदा सात जना घाइते, एकको अवस्था गम्भीर
लमजुङ, साउन ३ : लमजुङको बेंसीशहर नगरपालिका १ गाईखुरे झरना नजिकै शनिबार साँझ ६ बजेतिर जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ…
विद्यालय सञ्चालन कार्यविधि तयार
काठमाडौँ, साउन ४ : राज्यकोषबाट तलब सुविधा खाने सामुदायिक विद्यालयमा कार्यरत शिक्षक साउन दोस्रो सातासम्म आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने भएको छ । तत्काल विद्यालय खुल्ने र शिक्षक विद्यार्थीको उपस्थितिमा प्रत्यक्ष साक्षात्कार…
बजेट नल्याउने स्थानीय तह पेस्की खर्चमा सीमित
काठमाडौँ, साउन ४ : असार मसान्तभित्र सभामा नयाँ आर्थिक वर्षका लागि बजेट र आर्थिक ऐन पारित गर्न नसक्ने २७ स्थानीय तहले पेस्कीमार्फत नयाँ आर्थिक वर्षको दैनिक खर्च चलाउनुपर्ने भएको छ ।…
वर्षा केही दिन निरन्तर
काठमाडौँ, साउन ४ : देशभर मनसुन सक्रिय रहँदै आइतबारदेखि चार दिन देशका विभिन्न भेगमा भीषण वर्षा हुने भएको छ । यतिबेला न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर अवस्थित छ ।…
प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु (नामसहित)
प्यूठान, साउन ४ : प्यूठानमा ट्याक्टर दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । गए राती १२ः५५ वजेको समयमा स्वर्गद्वारी नगरपालिका ३ रुमालेमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना…
नेकपा विवाद समाधान गर्न एकता महाधिवेशन
काठमाडौंँ, साउन ४ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा एकता महाधिवेशनको प्रस्ताव गरिएको छ । पार्टीमा देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता महाधिवेशनको…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
भदौ २६, २०८३






