सप्तकोशी र खाँडो नदीको बाढीले दुई सय बढी घर जलमग्न
राजविराज, साउन ५ : पछिल्लो दुई दिनयता अविरल वर्षासँगै सप्तरीको सप्तकोसी, खाँडो, बलान, महुली, जीता लगायतको नदीमा आएको बाढीले दुई सयभन्दा बढी घर परिवार प्रभावित भएको छ । खाँडो नदीमा…
नारायणीको जलसतह खतराकाे बिन्दुमा, सतर्कता अपनाउन आग्रह
भरतपुर, साउन ५ : लगातारको वर्षाले नारायणी नदीको सतह बढ्दै गएपछि नदी वरपरका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जल सतह सतर्कता तहनजिक पुगेको…
अपहरणपछि युवकको हत्या गरेको आरोपमा दुई पक्राउ
लहान, साउन ५ : सिरहाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी…
पहिरोको पूर्वतयारी कठिन
काठमाडौँ, साउन ५ : जारी रहेको मनसुनले ल्याउने सम्भावित विपद्विरुद्ध लड्न सरकार र सरोकारवाला निकाय तीव्र तयारी गरिरहेका छन् । पहिरो आएको खण्डमा तत्काल उद्धार र राहतका लागि सम्बन्धित स्थानीय र…
विद्युत् आयोजनाको काम अन्तिम चरणमा
रुकुमपूर्व, साउन ५ : रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ मा निर्माणाधीन छिपखोला लघुजलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सिस्ने गाउँपालिका र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको संयुक्त लगानीमा…
अविरल वर्षाका कारण सरकारी कार्यालयहरु डुबान
सर्लाही, साउन,५ : आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न…
दार्चुलाको परिगाउँमा पहिरोमा आमा-छोरी बेपत्ता
दार्चुला, साउन ५ : दार्चुलाको नौगाड गाउँपालिका-६ परिगाउँमा पहिरो जाँदा स्थानीय महिला मानमती ठगुन्ना र बालिका रेवती ठगुन्ना बेपत्ता हुनुका साथै करोडौँका भौतिक क्षती भएको छ । वेपत्ता हुनेमा ३५ वर्षीया…
पीसीआर गरेपछि मात्रै घर पठाइने
काठमाडौँ, साउन ५ : सरकारले विदेशबाट फर्किने सबै नेपालीको कोरोना भाइरसको पीसीआर परीक्षण गरेर मात्र घर पठाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर…
कान्ति बाल अस्पताल अब अध्ययन संस्थान
काठमाडौँ, साउन ५ : राजधानीको कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थानमा विकास गरिने भएको छ । बाल स्वास्थ्य अध्ययन संस्थानमा विकास गर्ने पैँतीस वर्ष अघिको योजनाले गति लिएपछि अस्पताल अध्ययन…
विद्यालय सञ्चालन अधिकार व्यवस्थापन समितिलाई
काठमाडौँ, साउन ५ : कर्णाली प्रदेश सरकारले स्थानीय तहको समन्वयमा विद्यालय पुनः सञ्चालनको अधिकार सम्बद्ध विद्यालय व्यवस्थापन समितिलाई नै दिने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि सङ्घीय सरकारले गत…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
भदौ २६, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३






