देश

सांस्कृतिक तथ्यमाथि आक्रमण भयो : प्रधानमन्त्री

 असार २९, २०७७

काठमाडौँ, असार २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतले नेपाली संस्कृतिमाथि थिचोमिचो गरेको बताउनुभएको छ । नक्कली अयोध्या खडा गरेर मित्रराष्ट्र भारतले नेपाली सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको उहाँले…

मनसुनपछि ८५ को मृत्यु, ४६ बेपत्ता

 असार २९, २०७७

काठमाडौँ, असार २९ : सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा…

यसरी मनाइयो भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती

 असार २९, २०७७

काठमाडौँ, असार २९ : आज असार २९ गते, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती मनाइँदैछ । कोरोना भाइरस सङ्क्रमणको कारण यस पटकको भानुजयन्ती प्रज्ञाभवन कमलादीका साथै मुलुकभर विभिन्न कार्यक्रम…

विदेशमा रहेका नेपालीमा कोरोना : सङ्क्रमण घट्दो, ९२ प्रतिशत मुक्त, २६ हजार स्वदेश फर्किए

 असार २९, २०७७

काठमाडौँ, असार २९ : विदेशबाट नेपालीको उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म २६ हजार ३९६ जनाको उद्धार भएको छ । साथै विदेशमा निधन भएका १५७ जना नेपालीको शव नेपाल ल्याइएको छ…

बाढी र पहिरोमा ११ जनाको मृत्यु (नामसहित)

 असार २९, २०७७

तनहुँ, असार २९ : तनहुँमा आइतबार राती परेको अविरल वर्षाले आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । व्यास नगरपालिका, रिसिङ र माग्दे गाउँपालिकामा गरी तीन ठाउँमा…

छाङ्गरु र तिङ्करमा खाद्यान्न अभाव : चामल प्रतिकेजी २५० रुपैयाँ

 असार २९, २०७७

दार्चुला, असार २९ : दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि…

स्थानीय तहमा न्याय सम्पादन प्रभावकारी

 असार २९, २०७७

काठमाडौँ, असार २९ : सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाका स्थानीयवासी भीमबहादुर कुमालले सम्झौता अनुसार विद्यालयले घरभाडा नदिएपछि २०७६ साउन ८ गते नगरपालिकाको न्यायिक समितिमा उजुरी दिनुभयो । न्यायिक समितिले माघ…

पहिरोको उच्च जोखिममा परेका ७३ घर सुरक्षित स्थानमा सारियो

 असार २९, २०७७

खाँदबारी, असार २९ : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवा बेसिन्दाका पहिरोको उच्च जोखिम परेका ७३ घरलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोको उच्च जोखिम भएपछि सो गाउँका ७३ घरपरिवारलाई सिसुवाखोला नजिकैको…

अख्तियारद्वारा भ्रष्टाचारको आरोपमा २३ जनाविरुद्ध मुद्दा दायर

 असार २८, २०७७

काठमाडौँ, असार २८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कार्यालयका कर्मचारीले भ्रष्टाचार र आर्थिक अनियमितता गरेको आरोपमा २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले नवलपरासी जिल्ला साविक सनई गाविसको…

२४ मुलुकबाट २६ हजारभन्दा बढी स्वदेश फर्किए

 असार २८, २०७७

काठमाडौँ, असार २८ : कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म…