देश
सोमबार साँझदेखि मनसुन पुनः सक्रिय, तीन-चार दिन वर्षा हुने सम्भावना
काठमाडौँ, साउन १० : आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मनसुन पुनः सक्रिय हुने…
दरबार हाई स्कूल हस्तान्तरण प्रक्रिया अझै अन्योलमै
काठमाडौँ, साउन १० : निर्धारित समयमै काम सकिएको रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय) को हस्तान्तरण प्रक्रिया अझै अन्योलमै परेको छ । विसं २०७५ साउनबाट निर्माणको काम शुरु…
कोरनो भाइरस संक्रमणका कारण कर्मचारी कटौती गरिँदै
काठमाडौँ, साउन १० : कोभिड–१९ बाट सिर्जित बन्दाबन्दीले आर्थिक आम्दानी खुम्चिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकायले आर्थिक मितव्ययीता अपनाउँदै जनशक्ति घटाउने निर्णय गरेका छन् ।…
बाढी, पहिरो र चट्याङबाट वैशाखयता १ सय ८१ को मृत्यु
काठमाडौँ, साउन १० : गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९…
उच्च जोखिममा २२ बस्ती , १४६ ठूला पहिरो मानव नियन्त्रणबाहिर
ओखलढुङ्गा, साउन १० : ओखलढुङ्गाका २२ बस्ती पहिरोको जोखिममा रहेका छन् । जिल्लाका विभिन्न स्थानका २२ बस्ती पहिरोको उच्च जोखिममा तथा १४६ पहिरो मानव नियन्त्रणबाहिर रहेका हुन् । सिद्धिचरण नगरपालिका-८, सल्लेरीमा…
नागकाे पूजा गरी नागपञ्मी मनाइँदै
काठमाडौँ, साउन १० : साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाइँदै छ । शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी…
कर्णालीका छ हजार छोरीको बैङ्क खाता
सुर्खेत, साउन १० : कर्णाली प्रदेशका छोरीको आर्थिक, सामाजिक सुुरक्षा गर्न प्रदेश सरकारले सुरु गरेको ‘बैङ्क खाता छोरीको : सुुरक्षा जीवनभरिको’ कार्यक्रममार्फत छ हजार छोरीको बैङ्क खाता खोलिएको छ । प्रदेश सरकारले…
बहिनीको नाता लगाएर एसिड प्रहार
काठमाडौँ, साउन १० : ‘फेसबुकमा त ब्लक ग-यौ, बारम्बार फोन गरेर खाजा खान बोलाउँदा पनि नआउने तिमी त कस्ती निष्ठुरी भइछौ, मोहम्मद आलमका यी शब्दले पवित्रा कार्कीको मन पग्ल्यो । पवित्राले दाइ…
सामूहिक नेतृत्वले मात्र समस्या समाधान : प्रचण्ड
काठमाडौँ, साउन ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामूहिक नेतृत्वले मात्र पार्टीको समस्या समाधान हुने बताउनुभएको छ । ४२ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार ललितपुरस्थित…
नेकपाका दुई अध्यक्षबीच वार्ता, सहमतिको प्रयास जारी
काठमाडौँ, साउन ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा अोली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार दिउँसो वार्ता भएको छ । तीन दिनपछि भएको दुई अध्यक्षबीचको वार्ता…






