देश
स्वास्थ्य सेवामा अहिलेको समयको नेतृत्व गर्न वीर अस्पताललाई स्वास्थ्यमन्त्रीको निर्देशन
काठमाडौँ, साउन १२ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वीर अस्पताललाई स्वास्थ्य सेवामा अहिलेको समयको नेतृत्व गर्न निर्देशन दिनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको १३१आँै वार्षिकोत्सवको उद्घाटन समारोहमा…
कर्मचारीको व्यावसायिक कार्य सम्पादनले सरकारको लक्षित उद्देश्य प्राप्त गर्न सकिने
काठमाडौँ, साउन १२ : अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले कर्मचारीले कार्य सम्पादन गर्दा ऐन, कानुन, विधि र नीति पहिल्याउनुपर्ने बताउनुभएको छ । सरकारका प्रवक्ता डा. खतिवडाले कर्मचारीको…
नयाँ १३९ संक्रमित, ६२६ डिस्चार्ज, कुल संक्रमित १८ हजार ७५२ पुग्यो
काठमाडौं, साउन १२ : नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ५७२ पुगेको छ । आज सबैभन्दा…
भदौ १५ देखि नियमित पठनपाठनको तयारी
काठमाडौँ, साउन १२ : आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो…
तार, सिलिन्डर र पाइपमा गुणस्तर चिह्न अनिवार्य
काठमाडौँ, साउन १२ : सरकारले हाउस वाइरिङ तार, ग्यास सिलिन्डरमा जोडिने पाइप, जस्तापाताले अबदेखि अनिवार्य रूपमा नेपाल गुणस्तर (एनएस) चिह्न लिनुपर्ने भएको छ । यी वस्तुले आम नागरिकको जीउ ज्यानसँग…
विदेशमा कोरोना सङ्क्रमित नेपालीमध्ये ९३ प्रतिशत सङ्क्रमणमुक्त
काठमाडौँ, साउन ११ : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस हप्ता संयुक्त…
सोमबारदेखि मनसुन पुनः सक्रिय हुने
काठमाडौँ, साउन ११ : सोमबारदेखि मनसुन पुनः सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभागनजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने…
सार्वजनिक यातायातमा भीडभाड बढ्याे
काठमाडौँ, साउन ११ : कोरोना भाइरसबाट बच्न सार्वजनिक यातायातमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ । बन्दाबन्दी खुलेसँगै बाहिर निस्कने मानिस बढ्न थालेका…
अध्यक्षद्वयबीचको वार्ता अन्यौल, दुई दिनपछि स्थायी कमिटी बैठक
काठमाडौँ, साउन ११ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको आन्तरिक विवाद चुलिएपछि वार्ता र संवाद पनि ओझेलमा परेको छ । पछिल्लो पटक साउन ६ गते बैठक बसेर १३ गतेका…
लामो दूरीका यातायात छिटो खुलाउन व्यवसायीको माग
काठमाडौँ, साउन ११ : छोटो दूरीका यातायात सञ्चालनले यात्रुलाई समस्या पारेको भन्दै लामो तथा मध्यम दूरीको यातायात छिटो सुचारु गर्न व्यवसायीले माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जिल्लाबाहिर…
लोकप्रिय
नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र
भदौ १३, २०८३






