कृषि
खसी–बोका बिक्री हुँदा किसान खुसी
सुदूरपश्चिम, १२ आसोज : कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापा हाल धनगढीमा खसी—बोका बिक्री गर्न भ्याइनभ्याइ छ । दसैँको समयमा सहरी क्षेत्रमा खसी–बोकाको बिक्री बढ्दा बाख्रापालनमा गरेको मेहनत र लगानी…
बेमौसमी फूलखेती गरेर रु १५ लाख आम्दानी
घोराही (दाङ), १२ असोज : घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उहाँले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ । बेसिजन…
बेमौसमी फूलखेती गरेर रु १५ लाख आम्दानी
घोराही (दाङ), १२ असोज : घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उहाँले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ । बेसिजन…
गुल्मीमा ३८ जातमा कफीको जातीय परीक्षण गरिँदै
गुल्मी, १० असोज : गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु गरिएको छ । रुरुक्षेत्र गाउँपालिकामा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण गरिएको हो । कफी अनुसन्धान कार्यक्रम गुल्मीका…
अलैँचीको निर्यात ४४ प्रतिशतले बढ्यो
भद्रपुर (झापा), ९ असोज : मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३ दशमलव ९० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु…
दसैंको रौनक नजिकिएसँगै लेकका च्याङ्ग्रा सहरमा
गण्डकी, ७ असोज : कास्कीको लुम्ले हुँदै बथान–बथानका च्याङ्ग्रा मङ्गलबार पर्यटकीय सहर पोखरा झर्दै थिए । पोखरा–बागलुङ राजमार्गमा सवारीसाधन नै रोकिने गरी च्याङ्ग्राको लामो ताँती देखिन्थ्यो । व्यापारीहरू साइसाइ सुइसुइ…
विदेशको अनुभव, स्वदेशमा उपयोग
भोजपुर, ७ असोज : वर्षौंदेखि विदेशमा श्रम गरे पनि अपेक्षित कमाई र सन्तुष्टि नपाएका यहाँ का युवाहरू अहिले आफ्नै गाउँ फर्किएर व्यावसायिक कृषि, जडीबुटी तथा पशुपालनमार्फत मनग्य आम्दानी गर्न थालेका…
स्याउ उत्पादक किसानलाई सडक बाधक
काँक्रेविहार (सुर्खेत), ६ असोज : कर्णालीका हिमाली जिल्लामा स्याउ पर्याप्त मात्रामा उत्पादन हुन्छ । तर उत्पादन भए पनि बिक्री गर्न भने उनीहरुलाई हम्मेहम्मे पर्छ । स्याउ बजारमा पु¥याउन सडक बाधक…
हात्ती भगाउने पुराना तरिका असफल, किसान चिन्तित
कञ्चनपुर, ६ असोज : “साइरन बजाउँदा, उज्यालो देखाउँदा, पटाका पड्काउँदा पनि हात्ती तर्सिन छाडेका छन्”, शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान दामोदर जोशी भन्नुहुन्छ, “अब त आगो बाल्दा वा टायर बालेर धपाउन…
बैकुण्ठेका टोल–टोलमा ‘कृषि उपज सङ्कलन केन्द्र’ निर्माण
भोजपुर, ६ असोज : यहाँको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेले कृषि सङ्कलन केन्द्रका लागि टोल–टोलमा भवन निर्माण थालेको छ । टोलस्तरमा उत्पादन भएका रैथाने तथा कृषि उपजको सङ्कलन गरेर बजारीकरण लक्ष्यले…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्ध : गृहमन्त्री
साउन २१, २०८३






