कृषि

भोजपुरमा वर्षाले धानबालीमा क्षति

 असोज २०, २०८२

भोजपुर, २० असोज : जिल्लामा लगातार भइरहेको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ । बाला लाग्ने बेलाको धान लडेपछि किसान चिन्तामा परेका छन् । जिल्लाको अधिकांश भेगमा असोजसम्म…

‘अहिलेसम्म टिकोटमा रासायनिक मल भित्रिएको छैन’

 असोज २०, २०८२

म्याग्दी, २० असोज : म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ टिकोटका वुद्धीवीर पुनले तरकारी खेतीबाट वार्षिक रु. सात लाखसम्म आम्दानी गर्नुहुन्छ । पन्ध्र रोपनीमा बन्दा, साग, आलु लगायत ताजा तरकारी र पाँच…

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

 असोज २०, २०८२

गण्डकी, २० असोज : कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र…

यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

 असोज १८, २०८२

काठमाडौँ, १८ असोज : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो…

‘जडीबुटीको मूल्य पाइएन’

 असोज १७, २०८२

भोजपुर, १७ असोज : यहाँका कृषकले उत्पादित जडीबुटीको उचित मूल्य नपाएको गुनासो गरेका छन् । पकेट क्षेत्रमा विभिन्न जातका बहुमूल्य जडीबुटी उत्पादन भए पनि बजार मूल्य नपाएको किसानको गुनासो छ…

यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

 असोज १७, २०८२

काठमाडौँ, १७ असोज : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो…

धरान कृषि बजार : किसानको आशाको ढोका

 असोज १४, २०८२

धरान (सुनसरी), १४ असोज : सङ्खुवासभाका किसान मनोज राईलाई अझै सम्झना छ, त्यो बेलाको पीडा । गाउँमा मिहिनेत गरेर उत्पादन गरेका फलफूल पाकेर सड्थे, तरकारी खेर जान्थे । बजार नै…

च्याङ्ग्रा व्यापारीको दुःखः दसैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङ

 असोज १४, २०८२

ढोरपाटन (बागलुङ), १४ असोज : अघिअघि एक सय सङ्ख्यामा च्याङ्ग्रा । पछिपछि हातमा लौरो, शिरमा मैलिएको टोपी र पसिनाले लिछिप्प भिजेको शरीर । अनुहारमा केही थकान र केही निराशा लिएर…

पूर्व गोरखा सैनिक राईको लोभलाग्दो बाख्रापालन

 असोज १४, २०८२

भोजपुर, १४ असोज : यहाँका टेम्केमैयुङ गाउँपालिका–२, सिरदलीका सूर्यप्रसाद राई ३० वर्ष ब्रिटिस सेनामा सेवा गरेर अवकाशपछि आफ्नै गाउँ फर्किएर बाख्रापालन व्यवसायमा लाग्नु भएको छ । आफूले कमाएको रकम र…

लुकाएर राखेको ४० बोरा अनुदानको मल बरामद

 असोज १३, २०८२

सिरहा, १३ असोज : जिल्ला प्रशासन कार्यालयले अनुदानको ४० बोरा मल (डिएपी) बरामद गरेको छ । विशेष सूचनाको आधारमा आज गोलबजार नगरपालिका–६ मा व्यवसायी जितन सहनीको घरबाट लुकाएर राखिएको अवस्थामा…