कृषि

दसैंको रौनक नजिकिएसँगै लेकका च्याङ्ग्रा सहरमा

 असोज ०७, २०८२

गण्डकी, ७ असोज : कास्कीको लुम्ले हुँदै बथान–बथानका च्याङ्ग्रा मङ्गलबार पर्यटकीय सहर पोखरा झर्दै थिए । पोखरा–बागलुङ राजमार्गमा सवारीसाधन नै रोकिने गरी च्याङ्ग्राको लामो ताँती देखिन्थ्यो । व्यापारीहरू साइसाइ सुइसुइ…

विदेशको अनुभव, स्वदेशमा उपयोग

 असोज ०७, २०८२

भोजपुर, ७ असोज : वर्षौंदेखि विदेशमा श्रम गरे पनि अपेक्षित कमाई र सन्तुष्टि नपाएका यहाँ का युवाहरू अहिले आफ्नै गाउँ फर्किएर व्यावसायिक कृषि, जडीबुटी तथा पशुपालनमार्फत मनग्य आम्दानी गर्न थालेका…

स्याउ उत्पादक किसानलाई सडक बाधक

 असोज ०६, २०८२

काँक्रेविहार (सुर्खेत), ६ असोज : कर्णालीका हिमाली जिल्लामा स्याउ पर्याप्त मात्रामा उत्पादन हुन्छ । तर उत्पादन भए पनि बिक्री गर्न भने उनीहरुलाई हम्मेहम्मे पर्छ । स्याउ बजारमा पु¥याउन सडक बाधक…

हात्ती भगाउने पुराना तरिका असफल, किसान चिन्तित

 असोज ०६, २०८२

कञ्चनपुर, ६ असोज : “साइरन बजाउँदा, उज्यालो देखाउँदा, पटाका पड्काउँदा पनि हात्ती तर्सिन छाडेका छन्”, शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान दामोदर जोशी भन्नुहुन्छ, “अब त आगो बाल्दा वा टायर बालेर धपाउन…

बैकुण्ठेका टोल–टोलमा ‘कृषि उपज सङ्कलन केन्द्र’ निर्माण

 असोज ०६, २०८२

भोजपुर, ६ असोज : यहाँको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेले कृषि सङ्कलन केन्द्रका लागि टोल–टोलमा भवन निर्माण थालेको छ । टोलस्तरमा उत्पादन भएका रैथाने तथा कृषि उपजको सङ्कलन गरेर बजारीकरण लक्ष्यले…

मुस्ताङका कृषक च्याङ्ग्रा बेच्न बजारमा

 असोज ०५, २०८२

 मुक्तिनाथ (मुस्ताङ) ५ असोज : उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरका कृषक आङ्ग्याल गुरूङ च्याङ्ग्रा लिएर छिमेकी जिल्ला म्याग्दीको सिमाना घाँसासम्म आउन १० दिन लाग्यो ।  गोठमै पुगेका व्यापारीलाई एक सय…

ताप्लेजुङका किसान बँदेलबाट पीडित

 भदौ २९, २०८२

फुङ्लिङ (ताप्लेजुङ), २९ भदौ : सिदिङवा गाउँपालिका–१ कालिखोला क्षेत्रका किसान अन्नबाली जोगाउन दिनरात खटिन बाध्य भएका छन् । पाक्ने बेलामा बँदेललगायत वन्यजन्तुले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि किसानको वर्षभरको…

उत्तरी गोरखामा स्याउ टिप्न सुरु

 भदौ २६, २०८२

गोरखा, २६ भदौ : हिमाली भेगका बगैँचामा धमाधम स्याउ टिप्ने ‘सिजन’ सुरु भएको छ । चुमनुब्री गाउँपालिका–४ नाम्रुङको दुई हजार ६५० मिटर उचाइमा रहेको इन गोरखा प्रोडक्ट प्रालिको स्याउ फार्ममा…

मुस्ताङमा ‘हाइब्रिड’ स्याउ उत्पादनमा वृद्धि

 भदौ २६, २०८२

मुस्ताङ, २६ भदौ : मुस्ताङमा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउको उत्पादन भइरहेको छ । यसपटक ‘पोस्ट हाभेस्ट’ अन्तिम चरणमा पुगेको छ । यहाँ सरोकार भएका निकाय सम्मिलित जिल्लास्तरीय समन्वयात्मक बैठकले…

केरा किसानका पीडा : स्वदेशीले बजार पाएन, साढे दुई अर्बको आयात

 भदौ २३, २०८२

काठमाडौँ, २३ भदौ : स्वदेशमा उत्पादित केराको बजार सुनिश्चित हुन नसक्दा कृषकहरू चिन्तित बनेका छन् । कृषकले उत्पादन गरेको केराले बजार पाउन नसक्दा बगैँचामै पाकेर गइरहेको कृषकहरूको भनाइ छ ।…