अन्तर्राष्ट्रिय
अफगानिस्तानमा नेटो सेनाको कारबाहीमा १५ तालिबान माारिए
काबुल, असार १३ : अफगानिस्तानमा कार्यरत नेटोका सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा १५ जना तालिबान लडाकू मारिएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सो कारबाहीमा ती तालिबानका लडाकू…
पाकिस्तानमा इन्धनको मूल्यमा भारी वृद्धि
काठमाडौं, असार १३ : पाकिस्तानमा इन्धनको मूल्यमा भारी वृद्धि भएको छ । पेट्रोलको मूल्यमा प्रतिलिटर करीब २५.५८ रुपियाँले वृद्धि भएको छ । पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको असरले घरेलु…
फेसबुकले सात अर्ब अमेरिकी डलर गुमायो
काठमाडौँ, असार १३ : एकपछि अर्को कम्पनीले प्रचार गराउन छोडेपछि फेसबुकले सात अर्ब २० करोड अमेरिकी डलर गुमाएको छ । फेसबुकले घृणात्मक अभिव्यक्ति र गलत सूचना रोक्न उपयुक्त कदम नचालेको भन्दै…
कोरोना भाइरसबाट विश्वमा चार लाख ९१ हजारभन्दा बढीको मृत्यु
जेनेभा, (स्वीट्जरल्याण्ड) असार १२ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख ९१ हजार ९०१ पुगेको छ । साथै विश्वभर ९७ लाख १७ हजार ५३ जना…
‘ग्रामीण भारतको तीनमध्ये प्रत्येक दुई ‘चिकित्सक’मा औपचारिक मेडिकल डिग्री छैन्’
काठमाडौं, असार १३ : ग्रामीण भारतको प्रत्येक तीनजना चिकित्सकमध्ये दुईजनासँग आधुनिक चिकित्सा प्रणालीमा औषधी विज्ञानको शैक्षिक योग्यता नरहेको खुलेको छ । भारतमा सार्वजनिक तथा नीजि स्वास्थ्य सेवा प्रदायकको उपलब्धता, गुणको…
पाकिस्तान क्रिकेट टोलीका दशमध्ये छ खेलाडी कोरोनामुक्त
काठमाडौं, असार १३ : पाकिस्तान क्रिकेट बोर्डले कोरोनाभाइरसबाट सङ्क्रमित दश खेलाडीमध्ये छ जना मुक्त भएको जनाएको छ । बोर्डका कार्यकारी प्रमुख वसिम खानले छ जना खेलाडी कोरोनामुक्त भएको बताउनुभएको छ ।…
पाकिस्तानका कोरोनामुक्त खेलाडी मात्रै इंग्ल्याण्ड प्रस्थान गर्ने
काठमाडौं, असार १३ : पाकिस्तान क्रिकेट बोर्डले कोरोनाभाइरसबाट सङ्क्रमित दश खेलाडीलाई इंग्ल्याण्ड भ्रमण टोलीमा सहभागी नगर्ने भएको छ । पाकिस्तान क्रिकेट टोली इंग्ल्याण्ड विरुद्धको श्रृखंला खेल्न आइतबार म्यान्चेष्टरका लागि प्रस्थान…
बेन क्यापिटल भर्जिन अस्ट्रेलिया किन्न सहमत
सिड्नी, असार १२ : निजी क्षेत्रको अमेरिकी इक्वीटी कम्पनी बेन क्यापिटलले टाट पल्टिएको अस्ट्रेलियाली बिमान सेवा भर्जिन अस्ट्रेलिया खरिद गर्न सहमति जनाएको डिलोइट कम्पनीले जनाएको छ । भर्जिन अस्ट्रेलिया खरिदका…
अमेरिकामा २४ घण्टामा चार महिनायताकै उच्च सङ्क्रमित
काठमाडौँ, असार १२ : अमेरिकामा पछिल्लो चौबिस घण्टामा कोरोनाभाइरस महामारीको रुप लिएयताकै सबैभन्दा बढी सङ्क्रमितको पुष्टि भएको छ । सङ्क्रमण तीव्र रुपमा फैलिएपछि खुल्ने अवस्थामा रहेको फ्लोरिडा, टेक्सस र एरिजोना राज्य…
अष्ट्रेलिया र न्युजिल्याण्डले सन् २०२३ को महिला विश्वकप फुटबलको आयोजना गर्ने
काठमाडौं, असार १२ : सन् २०२३ को महिला फुटबल विश्वकपको आयोजना न्युजिल्याण्ड र अष्ट्रेलियाले गर्ने भएको छ । फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)ले सन् २०२३ को महिला विश्व कपको आयोजना…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






