अन्तर्राष्ट्रिय

भेनेजुएलामा संसदको निर्वाचन डिसेम्बरमा

 असार १७, २०७७

काराकास, असार १७ : भेनेजुएलाको संसदको आमनिर्वाचन आगामी डिसेम्बरमा गर्नेगरी तयारी शुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अध्यक्ष अल्फन्जो इजागुरले भेनेजुएलामा आगामी डिसेम्बरमा २७७ सदस्यीय संसदका लागि चुनाव…

कोरोनाका कारण साफ च्याम्पियनसिप अर्को वर्ष हुने

 असार १७, २०७७

काठमाडौँ, असार १६ : बङ्गलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको…

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ८ हजार भन्दा बढीको मृत्यु

 असार १७, २०७७

जेनेभा (स्वीट्जरल्याण्ड), असार १६ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ८ हजार २५० पुगेको छ । साथै विश्वभर १ करोड ४ लाख १३…

यूरोपेली सीमा थप १४ राष्ट्रका लागि खुला

 असार १७, २०७७

काठमाडौं, असार १६ : यूरोपेली संघले १४ राष्ट्रका पर्यटकका लागि सीमा खुला गरेको छ । सूचीमा अमेरिकी पर्यटकले अझै कम्तिमा दुई साता पर्खिनुपर्ने संघले जनाएको छ । अमेरिकामा कोरोना सङ्क्रमणको…

पाकिस्तानी सेनाको पहिलो महिला लेफ्टिनेन्ट जनरलमा निगर जोहर

 असार १७, २०७७

इस्लामाबाद, असार १६ : मेजर जनरल निगार जोहर मङ्गलबार पाकिस्तानी सेनाको इतिहासमा लेफ्टिनेंट जनरलको पदमा पुग्ने पहिलो महिला अधिकारी बन्नुभएको छ । पकिस्तानी सेनाको अन्तर सेवा सार्वजनिक सम्बन्ध ९आईएसपीआर० लाई…

यूरोपेली संघद्वारा पाकिस्तानी वायु सेवाको उडानमा प्रतिबन्ध

 असार १७, २०७७

काठमाडौं, असार १६ : यूरोपेली संघले पाकिस्तानी ध्वजावाहक विमान कम्पनीमाथि छ महिनासम्म यूरोपेली आकाशमा विमान उडाउन रोक लगाएको छ । पाकिस्तानका उड्डयन मन्त्रीले एक तिहाई विमान चालकको शैक्षिक योग्यताको प्रमाणपत्र…

बोइङ ७३७ म्याक्सको उडान परीक्षण शुरु

 असार १७, २०७७

सानफ्रान्सिस्को , असार १६ : अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले बोइङ ७३७ म्याक्स शृंखलाका बिमानहरु पुनः उडानका लागि परीक्षण गर्न सोमबार अनुमति दिएको छ । एकपछि अर्को बिमान दुर्घटनाग्रस्त…

म्यान्चेष्टर सिटीका खेलाडीले लिभरपुललाई ‘गार्ड अफ अनर’ दिने

 असार १४, २०७७

काठमाडौँ, असार १४ : म्यान्चेष्टर सिटीका खेलाडीहरूले प्रिमियर लिगका नयाँ च्याम्पियन लिभरपुललाई ‘गार्ड अफ अनर’ दिने भएका छन् । म्यान्चेष्टर सिटी चेल्सीबाट पराजित भएपछि ३० वर्षपछि पहिलो पटक लिभरपुल प्रिमियर लिगको…

‘विश्वविद्यालयस्तरको पढाइमा बौद्धिक परिवारका बालबालिकामा दवाव बढी’

 असार १४, २०७७

बर्न, स्वीट्जरल्याण्ड, असार १३ : विश्वविद्यालयको अध्ययनका शिलशिलामा सामान्यभन्दा बौद्धिक परिवारका बालबालिकामा अध्ययनबारे अनावश्यक बढी दवाव रहने गरेको देखिएको छ । स्वीडेन र जर्मनीका अन्वेषकहरूको एक समूहले ‘फ्रन्टियर्स इन साइकियाट्रिक’…

दिल्लीका विद्यालय अझै एक महिना बन्द रहने

 असार १४, २०७७

नयाँदिल्ली, असार १३ : भारतको दिल्ली राज्यका विद्यालयहरु कम्तीमा अझै एक महिना बन्द नै रहने भएका छन् । राज्यका उप मुख्यमन्त्री मनिष सिसोडियाले आगामी जुलाई ३१ तारिखसम्म राज्यभरीका विद्यालयहरु बन्द…