अन्तर्राष्ट्रिय
अमेरिकामा चालीस लाख श्रमिकको पारिश्रमिक कटौती
वासिङटन, असार १८ : संयुक्त राज्य अमेरिकामा निजी क्षेत्रका कम्तीमा ४० लाख श्रमिकको पारिश्रमिक कटौती गरिएको वासिङ्टन पोष्टले लेखेको छ । अमेरिकामा यस पहिलेका व्यापक मन्दीका समयमाभन्दा पनि कोरोना महामारीका…
भारतमा दैनिक दुई लाखभन्दा बढीमा कोरोना परीक्षण
काठमाडौं, असार १८ : भारतमा हालसम्म ९१ लाख व्यक्तिमा कोरोनाभाइरसको परीक्षण गरिएको छ । संघीय स्वास्थ्य तथा जनकल्याण मन्त्री डा हर्षवद्र्धनले हालसम्म ९१ लाख व्यक्तिमा परीक्षण गरिएको र छिट्टै परीक्षण…
अमेरिकामा एकैदिन ५० हजारभन्दा बढी नयाँ सङ्क्रमित
काठमाडौँ, असार १८ : अमेरिकामा एकैदिन ५० हजारभन्दा बढी कोरोनाभाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । बुधबार चौबिस घण्टामा ५० हजार २०३ जना नयाँ सङ्क्रमित थपिएको सीएनएनले उल्लेख गरेको छ । अमेरिकास्थित…
इरानी सञ्चारकर्मीलाई मृत्युदण्डको सजाय
काठमाडौँ, असार १८ : इरानी सञ्चारकर्मी रौहोल्लाह जामलाई मृत्युदण्डको सजाय सुनाइएको छ । शङ्कास्पद परिस्थितिमा रौहोल्लाहलाई नियन्त्रणमा लिएको केही महिनापछि मृत्युदण्डको सजाय सुनाइएको हो । सीएनएनका अनुसार अदालती आदेशमा उहाँलाई “संसारमा…
कोरोना भाइरसबाट विश्वमा पाँच लाख १९ हजारभन्दा बढीको मृत्यु
जेनेभा (स्वीट्जरल्याण्ड), असार १८ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख १९ हजार २७२ पुगेको छ । साथै यस सङ्क्रमणबाट विश्वभर एक करोड आठ लाख…
मेक्सिकोमा बन्धुकधारीले २४ जनाको हत्या गरे
गुआनाजुतो (मेक्सिको), असार १८ : मध्य मेक्सिकोको एउटा लागूऔषध पीडितको पुनस्र्थापना केन्द्रमा बुधबार बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षास्रोतका अनुसार उक्त आक्रमणमा अरु सात जना…
कोरोना भाइरसबाट विश्वमा पाँच लाख १४ हजारभन्दा बढीको मृत्यु
जेनेभा (स्वीट्जरल्याण्ड), असार १७ : कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृतक सङ्ख्या पाँच लाख १४ हजार ६१५ पुगेको छ । साथै विश्वभर एक करोड छ लाख १३ हजार ३५ जना…
अमेरिकामा कोरोनाइभाइरसविरुद्धकाे भ्याक्सिन परीक्षण जारी
वासिङ्टन, असार १७ : संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले कोरोनाभाइरसविरुद्ध भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । एफडीएका प्रमुख स्टिभन हानले चार किसिमका खोपहरूको क्लिनिकल परीक्षणका लागि…
कोरोना महामारीले ब्राजिलमा ८० लाख व्यक्तिले रोजगारी गुमाए
काठमाडौँ, असार १७ : कोरोनाभाइरस महामारीले ब्राजिलमा ८० लाख व्यक्तिले रोजगारी गुमाएका छन् । ब्राजिली भूगोल तथा तथ्याङ्क विभागले मङ्गलबार दोस्रो त्रैमासिकको विवरण समेटिएको नयाँ तथ्याङ्क सार्वजनिक गर्दा करिब ७८ लाख…
अस्ट्रेलियाको प्रतिरक्षा बजेटमा १९० अर्ब डलर थप गर्ने सरकारको घोषणा
क्यानबेरा , असार १७ : अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगामी एक दशकमा १९० अर्ब अमेरिकी डलरको अतिरिक्त प्रतिरक्षा बजेट खर्च गरिने घोषणा गर्नुभएको छ । आफ्नो देशको सीमा रक्षाका लागि…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






