अन्तर्राष्ट्रिय
युरोपमा कार बिक्री २५ प्रतिशतले घट्यो
पेरिस, असार ९ : कोरोनाभाइरस महामारीका कारण युरोपमा यस वर्ष कार बिक्रीमा २५ प्रतिशतले कमी आएको छ । युरोपेली कार उद्योग समूहले कार उत्पादन कारखानाले ठूलो आर्थिक सङ्कटको सामना गर्न लागेको…
सिरियाबाट १० जना फ्रान्सेली बालबालिका फिर्ता
पेरिस, असार ८ : सिरियाको शरणार्थी शिविरमा आश्रय लिइरहेका दश जना फ्रान्सेली बालबालिकालाई फ्रान्स सरकारले स्वदेश फर्काएको छ । फ्रान्सका सयौं नागरिक आतंकवादी संगठन इस्लामिक स्टेटमा आबद्ध हुन सिरिया पुगेका…
भेनेजुएलाका राष्ट्रपति मदुरोसँग भेट्ने राष्ट्रपति ट्रम्पको इच्छा, विपक्षी नेता अविश्वसनीय
वासिङ्टन, असार ८ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोसँग भेटवार्ता गर्ने बारेमा विचार गरिरहेको बताउनु भएको छ । आइतबार प्रकाशित राष्ट्रपति ट्रम्पको अन्तर्वार्तामा उहाँले भेनेजुएलाका विपक्षी नेता…
भारतका रक्षामन्त्री राजनाथ सिंह रुस प्रस्थान
नयाँ दिल्ली , असार ८ : भारतका रक्षामन्त्री राजनाथ सिंह सोमबार रुस प्रस्थान गर्नुभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारका अनुसार रुससँग प्रतिरक्षाका विषयमा आवश्यक छलफल गर्नका लागि उहाँ…
दुबईले जुलाई ७ देखि विदेशीलाई आगमन खुला गर्ने
दुबइ , असार ८ : दुबइले जुलाई ७ देखि विदेशी पर्यटकहरूका लागि आगमन खुला गर्ने जनाएको छ । दुबइको पत्रिका खालिज टाइम्सले सोमबार जनाएको हो । तर यसरी दुबई जाने…
चीन पाकिस्तान आर्थिक करिडोर ‘सीपेक’को लागत् एक खर्ब डलर पुग्दै
काठमाडौं, असार ८ : चीन पाकिस्तान आर्थिक करिडोरको बजेट एक खर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ । चीनले सुरु गरेको ‘वान बेल्ट वान रोड’(ओबीओआर) अन्तगर्त पाकिस्तानमा परियोजनाको लागत प्रारम्भमा…
दक्षिण कोरियाद्वारा पाकिस्तान र बङ्गलादेशका लागि भिसा प्रतिबन्ध
काठमाडौँ, असार ८ : दक्षिण कोरियाले पाकिस्तान र बङ्गलादेशका लागि भिसा जारी गर्न प्रतिबन्ध लगाउने जनाएको छ । कूटनीतिक र व्यावसायिक प्रयोजनका लागि दक्षिण कोरिया आउनेमा भने उक्त प्रतिबन्ध लागू हुने…
ब्राजिलमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ५० हजार नाघ्यो
काठमाडौँ, असार ८ : संयुक्त राज्य अमेरिकापछि कोभिड–१९ का ५० हजार सङ्क्रमितको मृत्यु हुने ब्राजिल दोस्रो राष्ट्र बनेको छ । विज्ञहरुले भाइरसबाट सङ्क्रमित हुने र मृतकको सङ्ख्या अझै उचाइमा पुग्नसक्ने…
आतङ्कवादी समूहसँगको मुठभेडमा दुई पाकिस्तानी सेनाको मृत्यु
काठमाडौँ, असार ७ : पाकिस्तानको वजरिस्तानमा आतङ्कवादी समूहसँगको मुठभेडमा दुईजना सैन्य सिपाहीको मृत्यु भएको छ । आतङ्कवादी समूह कुन सङ्गठनसँग आबद्ध रहेको सम्बन्धमा केही खुलाइएको छैन । समाचार संस्था एएनआईका अनुसार…
बेलायतमा चारमध्ये एकजना खाद्य सङ्कटको जोखिममा : अध्ययन
लण्डन, असार ७ : कोरोनाभाइरसबाट अत्यन्त प्रभावित देश बेलायतमा प्रत्येक चारमध्ये एक जना खाद्य सङ्कटको खतरामा रहेको पाइएको छ । कोरोनाभाइरसबाट उत्पन्न महामारीका कारण खाद्य सङ्कटको खतरा देखिएको अध्ययनकर्ताहरूले जानकारी…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






