अन्तर्राष्ट्रिय

उत्तरी इजरायलमा भागदौड मच्चिँदा ४४ जनाको मृत्यु

 बैशाख १८, २०७८

जेरुसेलम, बैशाख १७ : इजरायलमा बिहीबार राति आयोजित एक धार्मिक समारोहमा भागदौड मच्चिंदा कम्तीमा ४४ जनाको ज्यान गएको छ । यहुदीहरुको नयाँ वर्ष मनाउन कम्तीमा एक लाख मानिस भेला भएका…

भारतमा एकैदिन तीन लाख ८६ हजार संक्रमित, तीन हजार बढीको मृत्यु

 बैशाख १७, २०७८

काठमाडौं, वैशाख १७ : भारतमा लगातार सातौं दिन तीन लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित पहिचान गरिएको छ । पछिल्लो चौबीस घण्टामा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमितको पुष्टि भएको भारतीय…

संयुक्त राष्ट्र्सङ्घले कोभिड विरुद्ध लड्न भारतलाई सघाउने

 बैशाख १७, २०७८

संयुक्त राष्ट्रसङ्घ, वैशाख १६ : संयुक्त राष्ट्रसङ्घले कोभिड १९ का विरुद्धमा लड्न भारतलाई सघाउने सङ्घका प्रवक्ताले बुधबार जानकारी दिनुभएको छ । उहाँका अनुसार कोभिड १९ को सङ्क्रमणका कारण हाल भारतको…

भारतमा एकै दिनमा तीन लाख २३ हजारभन्दा बढी सङ्क्रमित

 बैशाख १४, २०७८

काठमाडौं, वैशाख १४ : भारतमा पछिल्लो २४ घण्टामा तीन लाख २३ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएकाे यो छैटाैं…

उपराष्ट्रपति ह्यारिसद्वारा ग्वाटेमालाका राष्ट्रपतिसँग भर्चुअल वार्ता, आप्रवासन मुख्य मुद्दा

 बैशाख १४, २०७८

वासिङ्टन, वैशाख १४ : अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ग्वाटेमालाका राष्ट्रपति अलेजेन्द्रो जियामेटीसँग सोमबार भिडियो कन्फरेन्स मार्फत कुरा गर्दै मध्य अमेरिकी मुलुकहरुलाई अमेरिकाले प्रदान गरिआएको आर्थिक सहायतामा वृद्धि गर्ने बताउनुभएको छ ।…

प्रहरी चौकीमा हमला गरी पाँच प्रहरी अधिकारीको हत्या

 बैशाख १४, २०७८

लागोस, वैशाख १४ : दक्षिणी नाइजेरियाको इमो राज्यमा बन्दुकधारीहरुले हमला गरेर कम्तीमा पनि पाँच जना प्रहरीको हत्या गरेका छन् । सोमबार ती बन्दुकधकधारीले इमो राज्यमा रहेको एक प्रहरी चौकीमा एक्कासी…

दिल्लीमा १८ वर्षमाथिका सबैलाई कोरोनाको खोप लगाइने

 बैशाख १३, २०७८

नयाँ दिल्ली, वैशाख १३ : भारतको दिल्ली प्रदेशमा १८ वर्ष माथिका सवैलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन पाइने व्यवस्था गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेका सार्वजनिक…

भारतमा एक दिनमा तीन लाख ५२ हजार कोरोना सङ्क्रमित

 बैशाख १३, २०७८

नयाँ दिल्ली, वैशाख १३ : भारतमा गत २४ तीन लाख ५२ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाख भन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका…

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ९० हजारभन्दा बढी

 बैशाख १३, २०७८

साओ पाउलो, वैशाख १३ : ब्राजिलमा कोभिड १९ को प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९० हजार भन्दा बढी पुगेको बताइएको छ । यहाँ यो सङ्क्रमणबाट तीन लाख ९०…

फेसन डिजाइनर अल्बर एल्बाजको कोभिडबाट मृत्यु

 बैशाख १३, २०७८

पेरिस, वैशाख १३ : फ्रान्सका सुप्रसिद्ध फेसन डिजाइनर अल्बर एल्बाजको कोरोनाभाइरसको संक्रमणबाट ५९ वर्षको उमेरमा शनिबार निधन भएको छ । रिचमन्ट लक्जरी ग्रुपका अध्यक्ष जोनाथन रुपर्टले अल्बरको निधनको खबरले आफू…